हाइलाइट

अर्थ अखवार

तीन वर्ष नपुग्दै ६७ जिल्लाका ५९७ सहकारी संघ संस्थामा मिरा इआरपी 

काठमाडौं । सहकारी संघ संस्थाका लागि सम्पूर्ण डिजिटल सेवा प्रदान गर्न तयार गरिएको मिरा इआरपीले तीन वर्ष पुरा नगर्दै ६७ जिल्लाका झण्डै ६ सय सहकारी संघसंस्थामा सेवा पुर्याएको छ । कम्पनिले प्à ...

किसान साकोसले सदस्यलाई ‘बिडिएस’ सेवा दिने

काठमाडौं । नवलपरासीको गैंडाकोट नगरपालिका ८ विजयनगरमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूलाई मोबाइल एपबाट व्यवसाय प्रवद्र्धन सेवा, बिजनेस् डेभलपमेण्ट सर्à ...

किसान सहकारीका सदस्यलाई सहकारी शिक्षा संगै तीज मिलन कार्यक्रम

काठमाडौं । लम्कीचुहा नगरपालिका १ लम्की कैलालीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम गरेको छ । संस्थाले केन्द्रीय कार्यालयका सा ...

यो वर्षपनि एक्सेस ब्राण्ड रुपन्देहीको जनउत्थान साकोसलाई मात्र

काठमाडौं । कुनै वर्ष नेपालबाट मात्र २२ वटा संस्थाले पाउने गरेको एसियाली ऋण महासंघ (अक्कु) ले सञ्चालन गरेको एक्सेस ब्राण्ड यो वर्ष पनि रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले मात्र ठ...

सहकारी बैंक २३ औं वर्षमा

काठमाडौं । राष्ट्रिय सहकारी बैंक २३ औं वर्षमा प्रवेश गरेको छ । बैक २०६० साल असार २५ गते स्थापना भई २०६१ साल साउन १९ गतेदेखि कारोवार शुभारम्भ गरेको थियो । देशभर छरिएर रहेको पूँजी, सीप र साधनलà ...

बागमती प्रदेशका उत्कृष्ट साकोस व्यवस्थापकमा चितवनका सिताराम र मकवानपुरकी मेनुका घोषणा

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले यो वर्षको बागमती प्रदेशका उत्कृष्ट साकोस व्यवस्थापकमा चितवनका सिताराम सिलवाल र मकवानपुरकी मेनुका दाहाललाई घोषणा गरेको ...

नेचुरल साकोसका ५१२ जना सदस्यलाई साढे १३ लाख राहत सुविधा

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ५१२ जना सदस्यलाई राहत सुविधा प्रदान गरेको छ । संस्थाले गत असार मसान्तसम्म ५१२ सदस्यलाई विभिन्न शिर्षकमा १३ à ...

प्रभु मेनेजमेन्टले भक्तप्रका १८ सहकारीको ५२ लाख रुपैंयाँ फिर्ता दिएन 

काठमाडौं । प्रभु मेनेजमेन्टले भक्तप्रका १८ सहकारीको ५२ लाख भन्दा बढी रकम फिर्ताकालागि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले पहल गर्ने भएको छ । संघमा आबद्ध १८ सहकारीको ५२ लाख भन्दा बढी प्रठ...

सहकारी प्राधिकरणको मापदण्डका विरुद्ध २३ गते ऐक्यबद्धता भेलामा गर्दै बचत अभियान

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डका विरुद्धमा बचत अभियानले यही जेठ २३ गते काठमाडौंमा ऐक्यबद्धता भेला गर्ने भएको छ । बचत ऋण सहकारी अभियानको साझा धारणा निर्म ...

पोखरा रोयल सहकारी २४ औं वर्षमा प्रवेश

काठमाडौं । पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था २४ औं वर्षमा प्रवेश गरेको छ । २०५९ साल जेठ ८ गते २८ जनाको सहभागितामा ७ लाख पूँजी संकलन गरी स्थापित संसॠ...

६५ जिल्लाका सहकारीमा मिरा इआरपि

काठमाडौं । सहकारीका लागि सम्पूर्ण डिजिटल सेवा प्रदान गर्न तयार गरिएको मिरा इआरपी ६५ जिल्लाका ४८७ सहकारी संघसंस्थाले प्रयोग गरेका छन् । कम्पनीले प्रकाशन गरेको ०८२ बैशाखको बिवरण अनुसार यस ठ...

फिनएक्स सहकारी सफ्टवेयरको ‘क्लाइन्ट मिट’ कार्यक्रम 

काठमाडौं । फिनएक्स सहकारी सफ्टवेयरले ‘क्लाइन्ट मिट’ कार्यक्रम  गरेको छ । फिनएक्स सहकारी सफ्टवेयर प्रयोयकर्ताको राय सुझाव लिन तथा नयाँ सुविधाहरुबारे जानकारी दिन ‘क्लाइन्ट मिट’ का ...

नेचुरल बचत सहकारी १८औं वर्षमा प्रवेश

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था १८औं वर्षमा प्रवेश गरेको छ । संस्थाको स्थापना दिवसको अवसरमा संस्थाकी अध्यक्ष शर्मिला अमात्यले सरोकारवालाहरॠ...

बचत अभियानको दिशा निर्देशकालागि प्रदेशस्तरिय साकोस गोष्ठी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा प्रदेशस्तरिय सकोस गोष्ठीको आयोजना गरेको छ । संघले यही बैशाख २५, २८ र ३१ गते तीनदिन प ...

नेचुरल साकोसको स्थापना दिवसको अवसरमा बृहत रक्तदान

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । संस्था १८ औं वर्ष प्रवेशको अवसरमा बैशाख २४ गते रक्तदान क ...