हाइलाइट

अर्थ अखवार

प्रथम बागमती प्रदेश सहकारी सम्मेलन चैत्र ८ र ९ गते रजिष्ट्रेशन शुल्क चारहजार मात्र

काठमाडौं । प्रथम बागमती प्रदेश सहकारी सम्मेलन आगामी चैत्र ८ र ९ गते ललितपुरमा हुनेभएको छ । बागमती प्रदेश सहकारी संघले आयोजना गर्ने सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाका सहकारीकर्मीको सहभागी ...

नेफ्स्कूनले चालु आवमा नै असुल गर्यो १ अर्व १० करोड भाखा नाघेको ऋण

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरुको माउ निकायका रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले चालु आर्थिक वर्षमा नै १ अर्व १० करोड भाखा नाघेको ऋण असुल गरेको छ । संघले à ...

सहकारी बैंकले बुधवारदेखि सिबीएस सञ्चालनमा ल्याउने

ललितपुर । राष्ट्रिय सहकारी बैंकले अत्याधुनिक प्रविधिको ‘कोर बैंकिङ्ग सफ्टवेयर’ (सिबीएस) बुधवार देखि सञ्चालनमा ल्याउने भएको छ । बैंकले मंगलबार सूचना जारी गर्दै नयाँ सफ्टवेयर सञ्चालनको ...

भूमि र सहकारी क्षेत्रको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि र सहकारी क्षेत्रको समस्या समाधान बर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उनले भूमि र सहकारी क्ठ...

मिरा इआरपिमा निशुल्क एसएमएस अलर्ट सेवा 

काठमाडौं । सहकारीका लागि सम्पूर्ण डिजिटल सेवा प्रदान गर्न तयार गरिएको मिरा इआरपीले निशुल्क एसएमएस अलर्ट सेवा प्रदान गरिरहेको छ । कम्पनिका ४२२ वटा सहकारी संघ संस्थामा निशुल्क एसएमएस अलर्ट ...

बचत गर्नपाउने नागरिकको मौलिक हक हनन् हुने व्यवस्था तत्काल खारेज गर्नुपर्ने

काठमाडौं । बचत गर्न पाउने नागरिकको मौलिक हक हनन् हुने गरि अध्यादेशमा गरिएको व्यवस्था तत्काल खारेज गर्न भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले माग गरेको छ । संघले बचत गर्न पाउने नागरिकको मौठ...

आइएमई कोअपरेटिभ सर्भिस १५ वर्षमा

काठमाडौं । आइएमई कोअपरेटिभ सर्भिस लिमिटेड १५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थाले सदस्य सरोकारवालाहरुलाई धन्यवाद तथा कृतज्ञता ब्यक्त गरेको छ । १४ वर्षको निरन्तर र यात्रा सफल बनाउन सà ...

बचतको सिमा घटाउने बढाउने तर्फ हैन, बचत जोगाउन तर्फ लाग्नुुस्ः युवराज खतिवडा

काठमाडौं । प्रधान मन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थ मन्त्री युवराज खतिवडाले अध्यादेशबाट आाएको सहकरीको बचतको सिमा घटाउन बढाउन लाग्ने भन्दा पनि सहकारीमा भएको बचतलई जोगाउन लाग्ने ठ...

प्रतिस्थापन विधेयक मार्फत अध्यादेशको संशोधन गरियोस्ः नेफ्स्कून

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न ल्याइएको अध्यादेशका केही बुँदा संघीय संसदको बैठकमा प्रतिस्थापन विधेयक मार्फत संशो ...

पोखरा रोयल सहकारीले ९ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण लगानी गर्ने

काठमाडौं । पोखरा १० बुद्धचोक कस्कीमा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ९ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले सदस्यहरुलाई एक करोडसम्म ८ दशमलव ८८ प्रतिशत ब्ठ...

अध्यादेश प्रति बागमती प्रदेश सहकारी संघको आपत्ति

काठमाडौं । बागमती प्रदेश सहकारी संघले सहकारी ऐनलाई संसोधन गर्न ल्याएको अध्यादेशमा भएका केही ब्यवस्था प्रति आपत्ति जनाएको छ । संघले प्रेस विज्ञप्ति जारी गरी अध्यादेश मार्फत ल्याइएको केहà ...

सहकारी कानुन विपरितका संचालक हटाउन जनसचेतन र जनमुखि साकोसलाई बागमती प्रदेशको निर्देशन

काठमाडौं । दोलखाको वैतेश्वर ५ मा रहेका जनसचेतना बचत तथा ऋण सहकारी संस्था र जनमुखि बचत तथा ऋण सहकारी संस्थाका सार्वजनिक पदमा रहेका सचालकलाई हटाउन बागमती प्रदेशले निर्देशन दिएको छ। संस्थाकॠ...

सहकारीले प्रयोग गर्ने सफ्टवयेरमा कोशी प्रदेशको २४ बुँदै शर्त

काठमाडौं । सहकारीहरुले प्रयोग गर्ने सफटवयेरमा कोशी प्रदेश सहकारी कार्यालयले २४ बुँदे शर्त राखेको छ । कोशी प्रदेश सहकारी कार्यालयले जारी गरेको निर्देशन पालना गरेमात्र कम्पनिहरुले सहकारी ...

यो वर्ष तीनवटा साकोसले मात्र पाए प्रोवेसन ब्राण्ड

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) ले प्रदान गर्ने पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) ब्राण्ड यो वर्ष तीन वटा संस्थाले मात्र प्राप्त गरेका छन् । ...

सहकारी मार्फत ‘नवजीवन’ ब्राण्डको चामल बजारमा आँउदै

काठमाडौं । कैलालीको नवजीवन सहकारी संस्थाले एक महिना भित्र ‘नवजीवन’ ब्राण्डको चामल बजारमा ल्याउने भएको छ । संस्थाले कैलालीको गोदावरी नगरपालिका ८, मजगाँउमा अत्याधुनिक राईस मिल स्थापना ठ...