हाइलाइट

गतिविधि

शिखर साकोसद्धारा सार्वजनिक शौचालयको सुविधा 

झापा । बिर्तामोड–४ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यालयमा निशुल्क सार्वजनिक शौचालय संचालनमा ल्याएको छ । ‘जिम्मेवार संस्था समुदायमा सेवा’ भन्ने नारासहित संस्थाको ...

छहारी साकोसका सदस्यलाई महिला हिंसा सम्बन्धि कानूनी परामर्श 

भक्तपुर । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चामा रहेको छहारी साकोसले एकदिने महिला हिंसा सम्बन्धि कानूनी परामर्श कार्यक्रम गरेको छ । जेठ २१ गते शनिवार संस्थाको भवनमा सम्पन्न कार्यक् ...

बाबियाखर्क साकोसद्धारा जनप्रतिनिधिलाई सम्मान

काठमाडौं । बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले स्थानीय जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई जेठ २१ गते शनिबार ...

दक्षिण बाराही महिला साकोसका सदस्यद्धारा रक्तदान

भक्तपुर । दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्यले रक्तदान गरेका छन् । संस्थाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका हुन् । संस्था ...

सहकारी सुशासन तालिम सम्पन्न

सिन्धुपाल्चोक । जिल्लाको लिसंखु र वाफलमा सहकारीमा सुशासन तथा नीतिनियम सम्बन्धी तालिम सम्पन्न भएको छ । अत्तरपुर कृषि सहकारी, युनाईटेड बहुउद्देश्यीय सहकारी र ह्रिस्यागो कृषि सहकारीको आयो ...

पोखरा रोयल साकोसद्धारा १७० विद्यार्थीलाई वित्तीय तथा प्रविधि साक्षरता तालिम

‘रोयल कालिका विद्यार्थी बचत क्लव’ गठन पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले पोखरा १० कोे कालिका माविका नौ र दश कक्षामा अध्ययनरत १७० जना विद्यार्थीहरुलाई एकदिने वित्तिय तथा प्र ...

जिल्ला सहकारी संघ काभ्रेले ब्यवस्थापकहरुको दुइदिने गोष्ठी गर्ने

बनेपा । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले ब्यवस्थापकहरुको दुइदिने गोष्ठी गर्ने भएको छ । जिल्लामा रहेका सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुकोलागि आगामी असार ५ र ६ गते गोष्ठी हुने भएको ...

उत्कृष्ट कारोबार गर्ने संस्थालाई सहकारी बैंकको सम्मान 

विराटनगर । राष्ट्रिय सहकारी बैंकले प्रदेश १ का सात वटा शाखाबाट नियमित तथा उत्कृष्ट कारोबार गर्ने प्रत्येक शाखाबाट दुई दुई गरी १४ वटा सहकारीलाई सम्मान गरिएको हो । सम्मानित हुने सहकारीहरु ...

कुमारी साकोसले स्थापना दिवसमा वृहत रक्तदान कार्यक्रम गर्ने

काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले स्थापना दिवसको अवसरमा वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । संस्था २२ वर्ष पुरा गरि २३ वर्ष प्रवेश गरेको अव ...

हसना भास्तिपुर साकोसमा प्रिमियम सिविएस

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१२, बलम्बु स्थित हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था प्रिमियम कोर बैकिङ सफ्टवेयर (प्रिमियम सिविएस) मा आवद्ध भएको छ । संस्थाले पुरानो सफ्टवेयरलाई परि ...

धादिङमा प्रथम सहकारी सम्मेलन सम्पन्न

धादिङ । उत्पादन र बजारीकरणमा केन्द्रित हुने धादिङका सहकारीकर्मीले प्रतिवद्धता व्यक्त गरेका छन् । धादिङमा सम्पन्न भएको प्रथम सहकारी सम्मेलनका अवसरमा १२ बुँदे घोषाणा पत्र जारी गर्दै उत्प ...

टुगा आस्था साकोसद्धारा आपतकालिन रक्तदान कार्यक्रम

रुपन्देही । टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शनिबार आफ्नो वार्षिक नियमित रक्तदान कार्यक्रमको तालिका परिवर्तन गरि खुल्ला रक ...

जनकाल्याण साकोसको २५ औं बार्षिक स्थापना दिवस

मोरङ । मिक्लाजुङ गाउँपालिका मधुमल्लामा सेवा क्षेत्र रहेको जनकल्याण बचत तथा ऋण सहकारीले संस्थाले आफ्नो २५ औं स्थापना दीवस बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ । शनिबार साकोसले मिक्लाजुङ वड ...

सहारा नेपाल साकोसद्धारा कृषकलाई प्राविधक तालिम

झपा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई एकदिने प्राविधक तालिम दिएको छ । संस्थाको शनिश्चरे सेवा केन्द्रले संस्थाका पशुपालक उद्यमी सदस्यलाई एकदिने प्राविधक तालिम दिएको हो । ...

दक्षिण बाराही महिला साकोसका सदस्यको स्वास्थ्य परिक्षण

भक्तपुर । दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । संस्थाको स्वास्थ्य उपसमितिका संयोजक पार्वती घिमिरे भण्डारीको संयोज ...