हाइलाइट

गतिविधि

लायकु लुंध्वाका सहकारीले १५ प्रतिशत लाभांस दिने 

भक्तपुर । भक्तपुर नगरपालिका–४ गपली स्थित लायकु लुंध्वाका बचत तथा ऋण सहकारीले शेयरसदस्यलाई गत आर्थिक वर्षसम्मको नाफाबाट १५ प्रतिशत लाभांस दिने भएको छ । संस्थाको वार्षिक साधारणसभाले गत आ ...

जनमुखी साकोसको अध्यक्षमा पुनः खड्का

विराटनगर । मोरङको कानेपोखरी–७, स्थित जनमुखी बचत तथा ऋण सहकारीको अध्यक्षमा पुन संञ्जिव खड्का सर्वसम्मत भएका छन् । संस्थाको ३० औँ बार्षिक साधारणसभाबाट उपाध्यक्षमा हरिप्रसाद कोइराला, सचिव ...

लालीगुराँस साकोसको नाफा १ करोड ३९ लाख 

विराटनगर । बेलबारी नगरपालिकाकै ठुलो सहकारीको रूपमा परिचित लालीगुराँस बचत तथा ऋण सहकारीले गत आर्थिक वर्षमा १ करोड ३९ लाख ४७ हजार नाफा गरेको छ । ५ करोड १२ लाख आम्दानी गरेको संस्थाले ३ करोड ७२ ठ...

सुयोग्य सहकारीको साधारणसभा : सदस्यले पाए संरक्षित पूँजी फिर्ताकोषबाट ५६ हजारसम्म 

काठमामाडौं । सेतीओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न संस्थाको साधारण सभाबाट सदस्यले संरक्षित पूँजी फिर्ता कोषà ...

जिल्ला बचत संघ मोरङले पल्स तालिमको आयोजना गर्ने

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघले विराटनगरमा पल्स तालिमको आयोजना गर्ने भएको छ । सहकारीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले पल्र्स तालिमको आयोजना गर्न लागिएको संघले ठ...

लमजुङका सहकारीकर्मी भन्छन : सदस्यलाई सचेत बनाऔ   

लमजुङ, २ असोज । लम्जुङका सहकारीकर्मीहरुले सहकारी क्षेत्रको छवि सुधार्न सहकारीका सदस्य केन्द्रीत शिक्षालगायत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न आव्हान गरेका छन् । राष्ट्रिय सहकाà ...

सीतापाईला सहकारीद्धारा डिटरजेन्ट पाउडरको प्रवर्धन

काठमाडौं । सीतापाईला बहुउद्देश्यीय सहकारीले डिटरजेन्ट पाउडरको प्रवर्धन् सुरु गरेको छ । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले सीतापाईला सहकारी सस्थाबाट प्रवद्र्धित डिटरजेन ...

सेयर पुँजी वृद्धि गर्दै स्वधन सहकारी

ललितपुर । स्वधन बचत तथा ऋण सहकारी संस्थाले सेयर पुँजी वृद्धि गर्ने भएको छ । संस्थाको सेयर पुँजी १ करोड रहेकोमा आगामी दिनमा सेयर पुँजी बढाउँदै लैजाने सहकारीले जनाएको छ । संस्थाको १२ औं वाठ...

गोरखालीले भने : सहकारी बैंकको शाखा चाहियो    

गोरखा, १ असोज। गोरखामा राष्ट्रिय सहकारी बैंकको शाखा तत्काल स्थापना गर्न गोरखाली सहकारीकर्मीले माग गरेका छन् । राष्ट्रिय सहकारी बैंक दमौली शाखाले शनिवार गोरखा बजारमा आयोजना गरेको अन्तरक्à ...

हाम्रो साकोसको १०७ जना विद्यार्थीलाई सम्मान 

ललितपुर । लगनखेलमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले एकैदिन शैक्षिक सम्मान, जेष्ठ सदस्य सम्मान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शेयर सदस्य तथा सदस्यका छॠ...

रमाइलो जनएकता र दलेली साकोस एकिकरण हुने

बिराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६, रमाइलोमा रहेको रमाइलो जनएकता र दलेली बचत तथा ऋण सहकारी एकिकरण हुने भएका छन् । बिहिबार एकता हुने दुवै संस्थालाई प्रदेश सहकरी रजिष्ट्रार तथा प्रशà ...

बाबियाखर्क साकोसको २६ औ वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौ । शान्तिनगर स्थित बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको २६ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ऋषिराज घिमिरेको सभापतित्वमा सम्पन्न सभामा संस्थाका सदस्à ...

चमेली कल्याणकारी साकोसको २० औं वार्षिक साधारण सभा : नयाँ संचालक समिति चयन

भक्तपुर । बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा अण सहकरी संस्थाको २० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले प्रमोद घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति र शालिकराम घिमिरेठ...

नारी संकल्प बचत को नयाँ समिति चयन

मोरङ । उर्लाबारी–७ स्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाको नयाँ समिति चयन भएको छ । संस्थाको शुक्रबार भएको मनोनयनमा चाहिएजति पदमा मात्र उम्मेद्वारी परेकोले सर्वसम्मत समिति चयन भएको à ...

सुदर्शन सहकारीको साधारणसभा, सय बढीलाई सम्मान

बिराटनगर। सुदर्शन बचत तथा ऋण सहकारी संस्था उर्लाबारीले विभिन्न विधामा १ सयभन्दा बढीलाई सम्मान गरेको छ । शुक्रबार उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित सम्मान तथा साधारणसभा समापठ...