हाइलाइट

गतिविधि

युवा साकोसको वार्षिकोत्सव तथा साधारण सभा असोज १ गते

बनेपा । युवा बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिकोत्सव तथा २४ औँ बार्षिक साधारण सभा असोज १ गते हुनेभएको छ । संस्थाको संचालक समितिको साउन २५ गते बुधबार बसेको बैठकको निणय अनुसार संस्थाकॠ...

सिजेएन सम्मान दाहाललाई, पत्रकारिता पुरस्कार पोखरेललाई 

काठमाडौं । नेपाल सहकारी पत्रकार सम्मान (सिजेएन) ले निवर्तमान अध्यक्ष तथा संस्थापक खिलानाथ दाहाललाई सम्मान प्रदान गरेको छ । संस्थाको १२ औं स्थापना दिवसको अवसरमा आईतबार आयोजित औपचारिक कार्ठ...

पोखरा रोयल साकोसको २१ औँ वार्षिक साधारण सभा असोज ८ गते ( सूचना सहित )

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २१ औँ बार्षिक साधारण सभा असोज ८ गते हुने भएको छ । संस्थाको असार ३२ गते बसेको संचालक समितिको बैंठकले २१ औँ वार्षिक साधारण सभा असोज ८ गते गर्ने न ...

जेष्ट आइडियोलोजी साकोसको वार्षिक साधारण सभा भदौ ३१ गते

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारण सभा भदौ ३१ गते हुने भएको छ । संस्थाले सूचना प्रकाशन गरि श्रावण ३० गते बसेको संचालक समित ...

बाबियाखर्क  साकोसको वित्तीय साक्षरता तथा दर कार्यक्रम सम्पन्न

काठमाडौं । बाबियाखर्क  वचत तथा ऋण सहकारी संस्थाले गत शनिबार तीज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले तीज विशेष बचतमा आवद्ध सदस्यहरूका लागि तीज विशेष वित्तीय साक्षरता तथा दर कार्यक्रम समॠ...

कुमारी सेभिङ्गको १९ औं वार्षिक साधारण सभा असोज ८ गते

काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट को– अपरेटिभको १९ औं वार्षिक साधारण सभा असोज ८ गते हुने भएको छ । संस्थाले सूचना प्रकाशन गरि श्रावण २९ गते आइतवारका à ...

विपन्न वर्गका जनतालाई मध्यम वर्गमा रुपान्तरण गर्ने भूमिकामा सहकारी : नगरप्रमुख पण्डित    

तनहुँ । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले विपन्न वर्गका जनतालाई उद्यमशिलतामार्फत मध्यम वर्गका रुपान्तरण गर्ने काममा सहकारीहरुको भूमिका प्रभावकारी बन्दै गएको बताएका छà ...

चितवनमै पहिलो पटक हाम्रो चित्रवन साकोसमा सोसल अडिट

चितवन । जिल्लामा पहिलो पटक हाम्रो चित्रवन साकोसले  सामाजिक परीक्षण (सोसल अडिट) गराउने भएको छ । संस्थाले सोसल अडिट नीति तथा कार्यविधि–२०७९ तयार गरे यसको तयारी अघि बढाएको हो । सहकारी संस्à ...

तीन अर्व पुँजी पुर्याउने सबैको साकोसको योजना

रुपन्देही । तिलोत्तमा ५, रुपन्देही स्थित सबैको बचत तथा ऋण सहकारी संस्थाले आगामी ४ वर्षमा तीन अर्व पुँजी पुर्याउने योजना बनाएको छ । ११ वटा सहकारी मर्जरपश्चात पहिलो पटक चार बर्से रणनीतिक व्यठ...

काठमाडौंका ५ सहकारीहरुको ‘विग मर्जर’ : १० अर्बको संस्था बन्ने 

काठमाडौ । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई मर्जरका लागि दवाव दिइरहेका बेला सहकारी संस्थाहरु पनि स्वस्फूर्तमा मर्जरमा सहभागि हुन थालेका छन् । आर्थिक मन्दी तथा तरलता अभावलगायतका कठ...

सहकारीको बचत सहकारी प्रणालीभन्दा बाहिर राख्दा समस्या 

स्याङजा । सहकारी संघसंस्थामा जम्मा भएको बचत सहकारी प्रणालीभन्दा बाहिर जादा सहकारीमा तरलता समस्या भएको सरोकारवालाहरुले बताएका छन । अहिले देखिएको तरलता समस्या हल गर्नका लागि सहकारी प्रण ...

उत्पादन र बजारीकरणका लागि स्थानीय तह र सहकारीहरुबीच सहकार्य 

स्याङ्जा । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले उत्पादन, उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि स्थानीय तह र सहकारीहरुबीचको सहकार्यमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक ठ...

तपाई हाम्रो सहकारीको स्थापना दिवसमा तिज कार्यक्रम तथा सदस्यलाई सम्मान

काठमाडौं । तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले १५ औं बार्षिक उत्सव मनाएको छ ।  बार्षिक उत्सवको अवसरमा संस्थाले तिज बिशेष कार्यक्रम पनि गरेको हो । कार्यक्रममा राष्ट्रिय सहकारी ठ...

'सहकारीका समस्या समयमै समाधान नगरे दुर्घटना' 

बनेपा । बनेपा नगरपालिकाकी उपमेयर विमला सापकोटा सहकारीमा देखिएका समस्याको बेलैमा समाधान नगरेमा ठूलो दुर्घटना निम्तिने जोखिम रहेको बताएकी छिन् । गोर्खा विकास बचत तथा ऋण सहकारी संस्थाको १२ ...