सामूहिक साकोसको व्यवसायिक योजना तथा बजेट तर्जुमा गोष्ठी
भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी पञ्च वर्षिय रणनितिक ब्यावसायिक योजना तथा आ.व. २०७९ / ८० बजेट र भावी कार्यदिशा सम्बन्धमा गोष्ठी आयोजना गरेको छ । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले ठ...
भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी पञ्च वर्षिय रणनितिक ब्यावसायिक योजना तथा आ.व. २०७९ / ८० बजेट र भावी कार्यदिशा सम्बन्धमा गोष्ठी आयोजना गरेको छ । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले ठ...
चितवन । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक बर्ष २०७८।०७९ को वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यकॠ...
विराटनगर । विराटनगरमा रहेको जागरुक बचत तथा ऋण सहकारी संस्थाले सहकारीका २२ जना शेयर सदस्यलाई स्वरोजगार कर्जा वितरण गरेको छ । सहकारीले शनिबार एक कार्यक्रमको आयोजना गरी चेक हस्तान्तरण गरेको ...
काठमाडौं । काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुले एकीकरणको सुरुवात आफैबाट गर्ने प्रतिवद्धता गरेका छन् । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) ले आयोजना गरेको काठमाडौं सà ...
काठमाडौं । समस्याग्रस्त सहकारीको संख्या वृद्धिसँगै सहकारीप्रति सर्वसाधारणको विश्वास घट्दै गएपछि सहकारी संघसंस्था, सहकारीकर्मी तथा सरोकारवालाहरुले सामाजिक संजालमार्फत सचेतना अभियान ठ...
काठमाडौं । सडक दुर्घटनामा घाइते भएका सहकारीकर्मी शान्त बहादुर उप्रेतीकोको बुधबार विहान निधन भएको छ । दुई दिन अघि सडक दुर्घटनामा परी घाइते भएका उप्रेतीको उपचारका क्रममा सुमेरु अस्पताल धाप ...
विराटनगर । ठुला मेडिकल कलेजहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिहेको अवस्थामा विराटनगरको मोरङ सहकारी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरू गरेको छ । विराटनगर – २ शंकरपुर सोमबारेहठ...
झापा । प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामीले कृषि उत्पादनमा जोड दिनु सहकारीलाइ आग्रह गरेका छन् । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिकोत्सवà ...
दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले व्यवसाय विस्तारमा प्राथमिकता दिएको छ । संस्थाले वित्तीय कारोबारसँगै रेडियो हाम्रो पहुँच, पेट्रोलपम्प, विद्यालय र डेरी उद्योग सञ्चालन ग ...
चीना थापा, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका २ की फिनी चौधरी ७० बर्षकी भईन । उनी ५ बर्षदेखि क्यान्सरबाट पिडित छिन् । विहान खाए बेलुका के खाउ हुने उनलाई उपचार गर्न सक्ने अवस्था नै छैन। फठ...
झापा । झापा जिल्ला सहकारी संघमा रोजगारी खुलेको छ । कार्यालय सहयोगी एक जना महिलाका लागि आवेदन खुलाइएको हो । चतुर्थ तहको एक जना महिलाका लागि संघले आवेदन मागेको हो । एसईई वा एलसी पास गरेको १८ वरà ...
काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले रोजगारीका लागि आवेदन माग गरेको छ । संस्थाले चौथो तहको सहायक (फ्रन्ट डेस्क) मागेको हो । व्यवस्थापन संकायतर्फ स्थानतक तह उतीर्ण र कम्प्युटर ठ...
विराटनगर । ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले कृषकहरुका लागि कृषि ओैजारहरु बितरण गरेको छ । सहकारीले एक कार्यक्रमको आयोजना गरेर सामाग्री वितरण गरेको हो । हुलाकी मार्ग लक्षित ...
चीना थापा, विराटनगर । राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको २५ औं स्थापना दिवसको अवसरमा मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । शेयर सदस्यहरु कार्यालयसम्म धाउन नपर्ने गरी सहकारीका हरेक कारोवार ए ...
काठमाडौं । अमरदिप महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाले रणनीतिक योजना बनाएको छ । संस्थाले चौथो त्रिवर्षीय व्यावसायिक रणिनितक योजना बनाएको हो । रणनीतिक योजना तर्जुमा गोष्ठी संस्था ...