काठमाडौं । अमरदिप महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाले रणनीतिक योजना बनाएको छ ।
संस्थाले चौथो त्रिवर्षीय व्यावसायिक रणिनितक योजना बनाएको हो । रणनीतिक योजना तर्जुमा गोष्ठी संस्था गरी चौथो पटक त्रिवर्षीय रणनीति बनाएको अध्यक्ष सीतादेवी रेग्मीले बताइन् ।
रेग्मीको अध्यक्षतामा भएको गोष्ठीमा संचालक समितिका पदाधिकारी लगायत सद्स्य ,लेखा सुपरिवेक्षण समिती,विभिन्न उपसमिति संयोजक तथा कर्मचारीको उपस्थिति थियो । प्रशिक्षक रामजीप्रसाद अधिकारी प्रशिक्षण दिएका थिए ।

Leave a comment