हाइलाइट

गतिविधि

विश्व मधुमेह दिवसमा टुगा आस्था साकोसको स्वास्थ्य शिविर

रुपन्देही । टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्थाले विश्व मधुमेह दिवसको अवसरमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको आयोजना तथा सामुदायिक स्वास्थ्य इकाई ठुटी पिपलको प्राविधिक सह ...

लाभान्वित साकोसको नाफा ६० लाख भन्दा बढी

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिका १५ बैंक रोडमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्था लिं.ले ६० लाख २७ हजार ३८५ रुपैया ७२ पैसा खुद नाफा गरेको छ । सहकारीको शनिवार सम्पन्न १२ औं बाà ...

नवजागरण साकोसको समिक्षा कार्यक्रम सम्पन्न

रामेछाप । मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको समिक्षा कायक्रम सम्पन्न ।  संस्थालाई शुसासन र पारदर्शितामा अब्बल राख्ने प्रतिवद्धता सहित संस्थाले शुक्रबार सरोकारवालाहरु सà ...

सहयोगी सहकारीद्धारा २३ जना ज्येष्ठ सदस्यलाई सम्मान

ललितपुर । सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले गत शनिबार संस्थाकी कार्यवाहक अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी महà ...

लेटाङ साकोसद्धारा आँखा शिविरको आयोजना

विराटनगर । मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारी संस्थाले आफ्ना जेष्ठ सदस्यहरूलाई लक्षित गरी एक दिने आँखा शिविरको आयोजना गरेको छ । बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रब ...

लर्ड बुद्ध सहकारीद्धारा पत्रकार राई सम्मानित

विराटनगर । मोरङलाई कार्यक्षेत्र बनाएर करिव दुई दशक अघिदेखि पत्रकारिता गर्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका १ का अर्जुन जम्नेली राईलाई लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेक ...

श्रोत परिचालन साकोसको रजतवर्षमा साताब्यापी कार्यक्रम

धदिङ । श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाको रजत वर्षको अवसरमा साताब्यापी कार्यक्रम सम्पन्न गरेको छ । संस्था २५ वर्ष पुरा गरि २६ औ वर्षमा प्रवेस गरेको हो । साताब्यापी कार्यक्रमको पहिलो ...

आत्मनिर्भर महिला साकोसको ११औं वार्षिक साधारणसभा सम्पन्न 

बिर्तामोड । आत्मनिर्भर महिला बचत तथा ऋण सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वराज बरालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको छ । सभामा सं ...

कुम्भेश्वर साकोसको १२औं साधारणसभा सम्पन्न

ललितपुर । कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बिन्जु खड्गीको अध्यक्षता एवं ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यको प्रमुख ठ...

को–अपरेटिभ म्यानेजर्स क्लव–कास्कीको अध्यक्षमा पुनः कोइराला

काठमाडौं । सहकारी संस्थाका व्यवस्थापकहरुको संस्था को–अपरेटिभ म्यानेजर्स क्लब कास्कीको अध्यक्षमा पुनः अपिल कोइराला चयन भएका छन् । संस्थाको पाँचौं वार्षिक साधारणले कोइरालाको अध्यक्षतठ...

अभिवादन सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न

ललितपुर । अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोर महर्जनको सभापतित्व एवं ज्येष्ठ सदस्य जीतलाल महर्जनको प्रमुख आतिथ्यतामा à ...

साना किसान कृषि सहकारी संस्था १७ औं बर्षमा 

विराटनगर । मोरङको बेलबारी नगरपालिका वडा नं १ मा रहेको साना किसान कृषि सहकारी संस्था १७ औं बर्षमा प्रवेश गरेको छ । सहकारीले शुक्रबार १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यकà ...

जिल्ला कृषि सहकारी संघको साधारणसभा सम्पन्न

ललितपुर । जिल्ला कृषि सहकारी संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघकी अध्यक्ष ओमदेवी मल्लको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यतामा कार्त ...

सुदुरपश्चिमका सहकारीद्धारा बैंकको शाखा माग 

काठमाडौं । सुदुरपश्चिम प्रदेशका सहकारीकर्मीहरुले सहकारी बैंकको शाखा माग गरेका छन् । अछामको साँफेबगरमा बैंकले गरेको अन्तरक्रिया कार्यक्रममा अछाम, बाजुरा र डोटी जिल्लाका सहकारीकर्मीहरुठ...

कोपोमिसबारे सहकारी बैंकको निशुल्क परामर्श 

काठमाडौं । संघिय सहकारी विभागले लागू गरेको सहकारी तथा गरिवी निवारण प्रणाली ९कोपोमिस०का विषयमा राष्ट्रिय सहकारी बैंकले निशुल्क परामर्श सुरु गरेको छ । विभागले चालु आर्थिक वर्षदेखि कोपोमिठ...