जनउत्थान बचतद्धारा ५० जनालाइ छात्रवृति, ३० जनालाई निर्ब्याजी ऋण सहयोग
रुपन्देही । तिलोत्तमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले १७औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाले ५० जनालाइ छात्रवृति प्रदान गरेको हो । उक्त अवसरमा संस्थाका दशवठ...