हाइलाइट

गतिविधि

सामूहिक साकोसद्धारा मन्दिर सरसफाई 

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्थाले स्थानीय मठ मन्दिर सरसफाई गरेको छ । संस्थाले जेठ ३१ गते मंगलबारका दिन भक्तपुर नगरपालिका वडा नं ५ संगको सहकार्यमा भक्तपुर नगरपालिको प्रख्यात मन् ...

रेमिट साकोसद्धारा सदस्यहरुका लागि आँखा जाँच  शिविर 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका झोराहाटमा रहेको रेमिट बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यका लागि एक दिने निशुल्क आँखा शिविर कार्यक्रमको आयोजना गरेको छ । आईतबार आयोजना गरेको ...

साना किसान सहकारीद्धारा जनप्रतिनिधिलाई सम्मान

मोरङ । मोरङको कानेपोखरिमा रहेको साना किसान कृषि सहकारी संस्था बयरबनले कानेपोखरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्यलाई सम्मान गरेको छ । संस्थाको पूर्व अध्यक्ष समेत रहे ...

जागरुक साकोसको कार्यकुशलता कार्यशाला सम्पन्न

विराटनगर । जागरुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तेस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला विराटनगरमा सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ र जिल्ला ...

सिएमसी कैलालीको अभिलेख व्यवस्थापन तालिम सम्पन्न

कैलाली । कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको आयोजनामा अभिलेख व्यवस्थापन तालिम सम्पन्न भएको छ । कैलालीको सुखडमा संचालन भएको दुई दिने ‘अभिलेख व्यवस्थापन तालिम सम्पन्न भएको हो । स ...

शुभकामना साकोसको २२औं स्थापना दिवस सम्पन्न

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २२ औं स्थापना दिवस सम्पन्न भएको छ । संस्थाले  १८ गते देखि २४ गतेसम्म साताब्यापी रुपमा स्थापना दिवस मनाएको हो । जिल्लाको शुभकार्य कृषि सहकारी ...

सन्धिखर्कका जनप्रतिनिधिहरुलाइ सहकारी बैकको सम्मान 

अर्घाखाँची । राष्ट्रिय सहकारी बैकंका अध्यक्ष केबि उप्रेतिले स्थानिय सरकारले सहकारीसंग साझेदारी गरेर अगाडी बढ्नुपर्ने बताएका छन् । उनले स्थानिय तह र सहकारी हातेमालो गरेर अगाडी बढेमा बिक ...

शिखर साकोसद्धारा सार्वजनिक शौचालयको सुविधा 

झापा । बिर्तामोड–४ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यालयमा निशुल्क सार्वजनिक शौचालय संचालनमा ल्याएको छ । ‘जिम्मेवार संस्था समुदायमा सेवा’ भन्ने नारासहित संस्थाको ...

छहारी साकोसका सदस्यलाई महिला हिंसा सम्बन्धि कानूनी परामर्श 

भक्तपुर । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चामा रहेको छहारी साकोसले एकदिने महिला हिंसा सम्बन्धि कानूनी परामर्श कार्यक्रम गरेको छ । जेठ २१ गते शनिवार संस्थाको भवनमा सम्पन्न कार्यक् ...

बाबियाखर्क साकोसद्धारा जनप्रतिनिधिलाई सम्मान

काठमाडौं । बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले स्थानीय जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई जेठ २१ गते शनिबार ...

दक्षिण बाराही महिला साकोसका सदस्यद्धारा रक्तदान

भक्तपुर । दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्यले रक्तदान गरेका छन् । संस्थाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका हुन् । संस्था ...

सहकारी सुशासन तालिम सम्पन्न

सिन्धुपाल्चोक । जिल्लाको लिसंखु र वाफलमा सहकारीमा सुशासन तथा नीतिनियम सम्बन्धी तालिम सम्पन्न भएको छ । अत्तरपुर कृषि सहकारी, युनाईटेड बहुउद्देश्यीय सहकारी र ह्रिस्यागो कृषि सहकारीको आयो ...

पोखरा रोयल साकोसद्धारा १७० विद्यार्थीलाई वित्तीय तथा प्रविधि साक्षरता तालिम

‘रोयल कालिका विद्यार्थी बचत क्लव’ गठन पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले पोखरा १० कोे कालिका माविका नौ र दश कक्षामा अध्ययनरत १७० जना विद्यार्थीहरुलाई एकदिने वित्तिय तथा प्र ...

जिल्ला सहकारी संघ काभ्रेले ब्यवस्थापकहरुको दुइदिने गोष्ठी गर्ने

बनेपा । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले ब्यवस्थापकहरुको दुइदिने गोष्ठी गर्ने भएको छ । जिल्लामा रहेका सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुकोलागि आगामी असार ५ र ६ गते गोष्ठी हुने भएको ...

उत्कृष्ट कारोबार गर्ने संस्थालाई सहकारी बैंकको सम्मान 

विराटनगर । राष्ट्रिय सहकारी बैंकले प्रदेश १ का सात वटा शाखाबाट नियमित तथा उत्कृष्ट कारोबार गर्ने प्रत्येक शाखाबाट दुई दुई गरी १४ वटा सहकारीलाई सम्मान गरिएको हो । सम्मानित हुने सहकारीहरु ...