हाइलाइट

मूलखवर

सहकारी महासंद्धारा दांङका १३५१ जनालाई बगर खेतीकालागि बीउ बितरण

दांङ । राष्ट्रिय सहकारी महासंघले लमहीमा १३५ विगाह जमीनमा बगर खेतिकालागि १३५१ जना घरपरिवारलाई बीउ बितरण गरेको छ । जिल्लाको उद्यमशिल कृषि वहउद्देश्यीय सहकारी संस्थामा आयोजित कार्यक्रममा ठ...

सहारा नेपाल साकोसले सदस्यलाई कोरोना भत्ता दिने

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई कोभिड पोजिटिभ देखिए उपचारार्थ दैनिक ५सय रुपैयाँका दरले कोरोना भत्ता उपलब्ध गराउने भएको छ । संस्थाको २४ औं वार्षिक साधारणसभाको प्रतठ...

सहकारीले एक प्रतिशत मात्र सेवाशुल्क लिन पाउने

काठमाडौं । सहकारीहरुको ऋण लगानी गर्दा एक प्रतिशत भन्दा बढी शेवा शुल्क लिन नपाउने भएको छ । सहकारी विभागले सहकारीले लिने सेवा शुल्कको सिमा तोकेको हो । सहकारीको ऋणको ब्याजदर घटाएपछि सेवा शुल् ...

सहकारी बैंकले हटायो कृषि कर्जा

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष ०७७/०७८ मा कृषि तथा कृषि परियोजना क्षेत्रमा लगानी नगर्ने भएको छ । बैंकले जारी गरेको सूचनामा गत वर्षसम्म लगानी गर्दै आएको कृषि तथा कृषि परियोज ...

सहकारी बैंकबाट आब ०७६/०७७ मा २७ अर्ब बढी कर्जा परिचालन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष ०७६/०७७ मा २७ अर्ब बढी कर्जा परिचालन गरेको छ । बैंकले कृषि तथा कृषि परियोजना, लघु कर्जा, सहकारी ब्यवस्थापनलगायत शिर्षकमा जम्मा २७ अर्ब १५ करोड ...

नेचुरल साकोसको निर्वाचन सहितको १२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शर्मिला अमात्यको अध्यक्षतामा संचालक समिति चयन ठ...

सहकारीका लागि अलग्गै संरचनाको दबाब

काठमाडौं । कर्जा सूचना, ऋण असुलीका साथै बचत एवं कर्जा सुरक्षणका निमित्त सहकारीका लागि अलग्गै संरचना बनाउन सहकारीकर्मीहरूले दबाब दिएका छन् । सहकारी ऐनको व्यवस्था र सहकारीको बेग्लै पहिचान ठ...

सहकारीमा डेढ प्रतिशत सेवाशुल्क तोक्न महासंघको सुझाव

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीले ऋण लगानीमा लिने सेवाशुल्को दर १ दशमलव ५ प्रतिशतसम्म तोक्न सुझाव दिएको छ । महासंघले सरोकारवालाहरूसँग छलफल गरी संघीय सहकारी विभागलाई लिखित रुà ...

हाम्रो सगरमाथाले सदस्यलाई झुक्यायो, अपुरो प्रतिवेदन सदस्यलाई थाहै छैन 

काठमाडौं । कुपण्डोलमा मुख्य कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई झुक्याएको छ ।  संस्थाको २३ औं बार्षिक साधारण सभाको सूचनाबाट बञ्चित भएका सदस्यहरुले प्à ...

हाम्रो सगरमाथाबाट सगरमाथा अलग्गिने

काठमाडौं । सहकारी संस्थाहरुबिच मर्जरलाई प्रोत्साहन गरिरहेको बेला देशभर कार्यक्षेत्र रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था भने टुक्रने भएको छ । १६ वटा संस्था मर्जर गरेको हम्र ...

फस्टाउँदै एनएमसी ब्यवसाय

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले संचालन गरेका बहुउद्धेश्यीय ब्यवसाय फस्टाउँदै गएका छन् । संस्थाद्धारा संचालित परियोजनाहरु सफल भइरहेको संस्थाले जनाएको छ । संस्थाको २ॠ...

गार्डेन मार्टका लक्की ड्र विजेतालाई एक तोला सून र स्कूटर

काठमाडौं । दशै, तिहार र छठ पर्वको अवसर परेर गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको लक्की ड्रका विजेताले १ तोला सुन र स्कुटर प्राप्त गरेका छन । स्टोरले सोमबार एभिन्युज टेलिभिजनबà ...

नेफ्स्कून र बैंकको ब्याजदर एकरुपता गर्ने सम्झौता देखावटी

कार्यदलका संयोजक चन्द्रप्रसाद ढकालले प्रारभिक प्रतिवेदन बनाउने क्रममा १३ वटा बिषयमा सहकार्य हुने भनिए पनि दुई संस्थाविच तत्काल विरोधाभाष कार्य नभएको समझदारी गर्नै पर्ने विषय पनि नभएठ...

किन छोड्यो विभागले सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रम

नेपालमा एसियाली ऋण महासंघ (अक्कु) तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सहकारीको गुणस्तर सूनिश्चितता गर्ने ब्राडिङ कार्यक्रम एक्सेस २०६५ सालदेखि सञ्चालन गर्दै आएका छन् à ...

हाम्रो नेपाल र कान्तिपुर साकोस बीच एकिकरण घोषणा

झापा । हाम्रो नेपाल बचत तथा ऋण सहकारी र कान्तिपुर बचत तथा ऋण सहकारीबीच एकिकरण सभा सम्पन्न भएको छ । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारण सभाको दिन दुवै संस्थाको एकिकरठ...