हाइलाइट

मूलखवर

बिन्धवासिनी साकोसको विज्ञप्ती, आरोपमा सत्यता छैन् 

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले विज्ञप्ति जारी गर्दै संस्थाप्रति लगाइएको आरोप प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थाका सदस्य कपिल न्यौपानेले संस्थाले आफूलाई बरॠ...

सहकारी बोर्डमा फेरि गैरकानुनी भर्ना 

काठमाडौं ।  राष्ट्रिय सहकारी विकास बोर्डले गैरकानुनी रूपमा फेरि करारमा कर्मचारी भर्ना गरेको छ । बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले नियमविपरीत १२ कर्मचारीलाई ६ महिनाका लागि नियुकॠ...

सहकारीमा विशिष्टीकृत मोडल : परिक्षणको क्रममा 

झापा, मोरङ, इलाम, धनकुटा, तेह्रथुमका सहकारीले दूग्ध क्षेत्रमा उल्लेख्य काम गरेका छन् । दूध क्षेत्रमा काम गर्ने सबै सहकारी समेटेर पाउडर दूधसँगै विभिन्न परिकार उत्पादन गर्ने संघको योजना छ । ठ...

जिल्ला सहकारी संघ दोलखाको घरजग्गा कोष स्थापना

दोलखा । जिल्ला सहकारी संघ दोलखाको घरजग्गा कोष स्थापना भएको छ । संघको १५औ वार्षिक साधारण सभाले संघको घर जग्गा कोष स्थापना गर्ने निणर्य गरेको हो । कोष स्थापनाकालागि संघले २०७७/०७८को चालु खरॠ...

एनएमसीको एटिएम सेवा सुरु,अध्यक्षद्धारा पहिलो कारोबार

झापा। नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले माघ १ गतेदेखि एटिएम सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले सदस्यहरुलाई वित्तीय कारोबारमा थप सहजताका लागि काँकरभिट्टा, चारआली, चन्द्रगढी, शà ...

बागमती प्रदेश सहकारी विभागले ६ लाखसम्म जरिवाना गर्ने

हेटौडा । बागमती प्रदेश भुमि ब्यावस्था, कृषी तथा सहकारी मन्त्रालयले सहकारी संघसंस्थाहरुले प्रचलित सहकारी कानुनको प्रतिकूल हुनेगरी काम गरेमा ६ लाखसम्म जरिवाना गर्ने भएको छ । सहकारीले आफ्नà ...

राप्तीका चार सहकारी एकीकरण 

दाङ । राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका चार सक्रिय सहकारीहरु एकीकृत भएका छन् । राप्ती गाउँपालिका तथा अन्य पालिका कार्यक्षेत्र बनाएर काम गर्दै आएका सहकारीलाई राप्ती गाउँपालि ...

प्रस्ताबित नेपाल सहकारी बैंकको १७ गते प्रारम्भिक भेला

काठमाडौं । स्थापना हुन लागेको नेपाल सहकारी बैंकको प्रारम्भिक भेला माघ १७ गते हुने भएको छ । नेपाल सहकारी बैंक स्थापनाकालागि आवश्यक भन्दा बढीनै फाइल संकलन भइसकेकोले दार्ता प्रकृया अघि बढाउठ...

सहकारीका समस्या समाधान गर्न, आवश्यक परे प्रधानमन्त्रीसंग राउण्डटेबलमा बस्नु पछ : अर्थमन्त्री 

ललितपुर । अर्थमन्त्री विष्णु पौडेलले सहकारी अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेकोले अभियानले गुनासो गर्न छाडेर आफूले गर्नुपर्ने काममा सतप्रतिशत लाग्ने वातावरण निर्माण गर्न ...

सहकारी बैंकको ऋण, संचालकले चलाएर २ वर्षमा २० करोड कमाएः मेयर बस्नेत

काठमाडौं । राष्ट्रिय सहकारी बैंकबाट ६ प्रतिशत ब्याजदरमा पैशा ल्याउने र सदस्यलाई २४ प्रतिशतमा लागनी गर्ने प्रवृति रोक्नु पर्ने नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले बताए । उनले ...

सीतापाईला सहकारीले बहुउद्देश्यीय परियोजना संचालन गर्ने

चन्द्रागिरी र नागार्जुन नगरपालिकासंग समन्वय गरि लघुवित्त कार्यक्रममा आबद्ध  महिला सदस्यहरुको बीमा, जेष्ठ नागरिकहरुको बीमा खर्च व्यहोर्ने गरि बीमा गरिएको जनाए । बन्दाबन्दीमा बढी महामठ...

दश करोडमाथि निक्षेप भएका सहकारीले अनिवार्य बिबरण बुझाउनु पर्ने

काठमाडौं । दश करोड माथि निक्षेप कारोबार वा पूँजी भएका सहकारीले अनिवार्य रुपमा सम्पत्ती सुद्धिकरण निवारण बिबरण बुझाउनु पर्ने भएको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुले ०७८ को सà ...

कुन प्रदेशको सहकारीमा कति महिला सहभागीता 

काठमाडौं । सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार सहकारीमा आवद्ध सदस्य मध्ये महिला सदस्य १२ प्रतिशतले बढी रहेको छ । मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारीसंस्थाहरु रहेका छठ...

एकता साकोसको कारोबार कानुन बिपरित, एनसिसी बैंकको शेयर खरिदमा ४५ लाख लगानी

संस्थाले एनसिसि बैंकको ४५ लाख २४ हजार ९ सय रुपैंयाको प्रमोटर शेयर खरिद गरेको देखिएको छ । संस्थाले अन्तर सहकारी कारोबारलाई प्राथमिकता दिएको छ । संस्थाको बैंकको स्टेटमेण्ट र बैंक लेजरमा हिठ...

सहकारी मार्फत कुन प्रदेशमा कति रोजगारी

काठमाडौं । सहकारी विभागले सहकारीको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ । तीन वर्ष पछि सार्वजनिक गरेको तथ्याङ्कमा सहकारीको तथ्याङ्कगत बिबरण तलमाथि भएको छ । विभागले हालै सार्वजनिक गरेको तथà ...