हाइलाइट

मूलखवर

सहकारीले सेवा शुल्क लिन नपाउने

काठमाडौं । सहकारी संघसंस्थाहरुले ऋण लगानी गर्दा शेवा शुल्कको नाममा रकम लिन नपाउने भएका छन् । संस्थाले लगानी गर्दा प्रशासनिक खर्च भनेर बढीमा १ प्रतिशत मात्र लिन पाउने ब्यवस्था रहेको छ । बा ...

सहकारीबाट धान प्रशोधन उद्योग संचालन 

काठमाडौं । बाँकेको एभरेष्ट कृषि सहकारी संस्थाले धान प्रशोधन उद्योग संचालन गरेको छ । सहकारी विभागको सहयोगमा राइस मिल संचालन गरेको धान प्रशोधन उद्योगको कूल लागत ५ करोड २२ लाख रहेको छ । कूल लà ...

सहकारी बैंकले १५ प्रतिशत लाभांश बितरण गर्यो

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सदस्य संघ संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको छ । बैंकले १७ औं वार्षिक साधारणसभामा आर्थिक वर्ष ०७६/०७७ को कारोबारबाट शेयर सदस्यसकिएकै दिन शुक्रव ...

सहकारी व्यवस्थित गर्न महासंघ र विभागको नै मुख्य भूमिका हुन्छः केबी उप्रेती

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी व्यवस्थित गर्न महासंघ र सहकारी विभागको नै मुख्य भूमिका हुने उनले बताएका छन् । नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमà ...

सहकारीको ब्राण्ड एक वर्षको लागिमात्र हो : मिनराज कंडेल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीको ब्राण्ड सधैंभरीलाई नभएर एक वर्षकोलागि भएको बताएका छन् । उनले ब्राण्ड हरेक वर्षकालागि हुनेगरी काम गर्न पनि सुझाएका छठ...

इन्ट्रेष्ट बाँझिने भएकाले विभाग गुणस्तर मापनबाट पछि हटेको : रजिष्ट्रार

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीको गुणस्तरको प्रमाणपत्र दिँदा कोड अफ कन्डक्ट पालना नहुने, बिजनेसमा इन्ट्रेस्ट बाँझिने भएकाले विभाग गुणस्तर मापन कार्यक्रम ...

सहकारी महासंघले हरेक वर्ष पुस २७ गते साधारण सभा गर्ने 

ललितपुर । राष्ट्रिय सहकारी महासंघको २८ औं बार्षिक साधारण सभा पुस २७ गते गर्ने निधो भएको छ । भौतिक तथा भर्चुअल दुबैविधिबाट साधारण सभा सम्पन्न गर्ने महासंघको बिहिबार बसेको १९३ औं बोर्ड बैठकल ...

सहकारीको तथ्याङ्कमा घटबढ, संख्या घट्यो, कारोबार बढ्यो

काठमाडौं । सहकारी विभागको पछिल्लो तथ्याङ्कामा सहकारीको संख्यामा घटबढ भएको देखिएको छ । सहकारी विभागले २०७७ मा गरेको देशव्यापी अध्ययनबाट मुलुकभर ३० हजार ६ सय २५ सहकारी संस्थाहरू रहेको जनाए ...

सहकारीमा दोहोरो सदस्यता कार्यान्वयनको अभियानमा चन्द्र ढकाल

काठमाडौं । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा दोहोरो सदस्यता कार्यान्वयन हुनु पर्ने बताएका छन् । यसकालागि माथिल्लो तहबाटै कार्यान्वयकालागि लाग्नु पर्ने उनको भन ...

सहकारी मार्फत समाजबाद सम्भव : सहकारीमन्त्री केसी

काठमाडौं । कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले सहकारीको व्यवसायिक प्रवद्र्धनबाट मात्र समाजवाद संभव भएको बताएकी छन् । राष्ट्रिय सहकारी बैंकको १७ औं वार्षà ...

‘आदर्श विशेष सम्मान’ सपुत र मुस्ताङका थकालीलाई प्रदान गरिने 

बागलुङ । यसवर्षको ‘आदर्श विशेष सम्मान’ चर्चित गायक तथा सर्जक प्रकाश सपुत र सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिने भएको छ । आदर्श सञ्चार सहक ...

किसान साकोसले एटीएम सेवा संचालन गर्ने 

नवलपरासी । गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । शनिबार गैंडाकोटको नारायणी पार्टी प्यालेसमा भएको साधारण सभा एवठ...

श्री लालीगुराँस सहकारीमा नयाँ संचालक समिति चयन

ललितपुर । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ । नव निर्वाचित संचालक समितिका ठ...

समृद्धिका लागि सहकारी मुख्य क्षेत्र : मुख्यमन्त्री पौडेल

काठमाडौं । २५ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशको आर्थिक समृद्धिका लागि सहकारी क्षेत्र प्रमुख साझेदारका रुपमा रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १७ औं वार्à ...

सहकारीबाट ऋण निकालिएको ४ लाख लुटियो

लहान । अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट बुधबार एक जनाको चार लाख रकम लुटेर लगेको छ । लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको à ...