सहकारी बैंकद्धारा सहकारीको एकीकरण र सेवा केन्द्र सम्बन्धी प्रशिक्षण
बागलुङ १ असोज । राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशका सहकारीहरुलाई सहकारीको एकीकरण र सेवा केन्द्र सम्बन्धी प्रशिक्षण गरेको छ । बैंकले सहकारी ऐन, नियमावली, एकीकरण कार्यविधि र सेवा ...