कालिढुङ्गा कृषि सहकारीको १० औ बार्षिक साधारणसभा सम्पन्न
दोलखा । बैतेश्वर गाउँपालिका गाउँपालिका वडा नं.३ पात्ले स्थित कालिढुङ्गा कृषि सहकारी संस्थाको १० औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अर्जुन दहालको अध्यक्षता तथा जिल्à ...
दोलखा । बैतेश्वर गाउँपालिका गाउँपालिका वडा नं.३ पात्ले स्थित कालिढुङ्गा कृषि सहकारी संस्थाको १० औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अर्जुन दहालको अध्यक्षता तथा जिल्à ...
प्रस्तावित नेपाल सहकारी बैंकको सहयोगमा द्विपक्षिय रुपमा सार्वजनिक क्षेत्र संग र निजि क्षेत्र संग आपसी सहकार्य, साझेदारी र समन्वय गर्दै कार्यक्रम र परियोजनाहरु संचालन गर्न सकिनेछ भने त्ठ...
काठमाडौं । बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुलाई उद्देश्य परिवर्तन नगर्न केन्द्रीय संघले आग्रह गरेको छ । संघले सूचना जारी गरी देश भरिका बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुलाई उद्देश्य प ...
काठमाडौं । कुपण्डोलमा मुख्य कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई झुक्याएको छ । संस्थाको २३ औं बार्षिक साधारण सभाको सूचनाबाट बञ्चित भएका सदस्यहरुले प्à ...
काठमाडौं । सहकारी संस्थाहरुबिच मर्जरलाई प्रोत्साहन गरिरहेको बेला देशभर कार्यक्षेत्र रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था भने टुक्रने भएको छ । १६ वटा संस्था मर्जर गरेको हम्र ...
काठमाडौँ । तीनकुनेस्थित हिलटप बहुउद्देश्यिय सहकारी संस्थाले सिन्धुलीको जुनार काठमाडौंमा घरघर पुर्याउने भएको छ । संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो जुनार बिक्रीकà ...
काठमाडौं । नेपाली लोकबाजा संग्रहालयले नेपालमा सांगितिक पर्यटन प्रद्र्धधन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवको दशौं संस्करण मंसिर १० दà ...
सिन्धुपाल्चोक । लामोसाँघु बचत तथा ऋण सहकारी संस्था र साना किसान बिकास लघुबित्त बित्तिय संस्थाबीच साझेदारीमा ५० लाख सम्म उद्यमी कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । उक्त कर्जा केही समयबाट नà ...
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको आर्थिक वर्ष २०७६/०७७० को प्रतिवेदन क्युआर कोड स्क्यान गरी पढ्न सकिने भएको छ । सहकारी बैंकको १७ औं बार्षिक साधारण सभामा प्रस्तुत हुने प्रतिवेदन क्युआर कोà ...
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले यो वर्षको नेफ्स्कून पत्रकारिता पुरस्कार काजी श्रेष्ठलाई प्रदान गरेको छ । हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यो ...
झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले मृतक सेयर सदस्यको नाममा रहेको कर्जा मिनाहा गरिदिएको छ । संस्थाका शेयर सदस्य ज्ञानबहादुर लिम्बूको निधनमा श ...
झापा । कमल गाउँपालिका वडा नम्वर ३ मा रहेको नवोदय वहुउद्देश्यीय सहकारी संस्था को २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले साधारण सभामा नेपाल रेडक्रस सोसाइटी दमक शाखाको प्राविधिक सà ...
भक्तपुर । गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाको १२ औ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न स्थापना दिवस कार्यक्रममा संस्थाका संचालक तथा कर्मचारी र कॠ...
काठमाडौं । दशै, तिहार र छठ पर्वको अवसर परेर गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको लक्की ड्रका विजेताले १ तोला सुन र स्कुटर प्राप्त गरेका छन । स्टोरले सोमबार एभिन्युज टेलिभिजनबà ...
कार्यदलका संयोजक चन्द्रप्रसाद ढकालले प्रारभिक प्रतिवेदन बनाउने क्रममा १३ वटा बिषयमा सहकार्य हुने भनिए पनि दुई संस्थाविच तत्काल विरोधाभाष कार्य नभएको समझदारी गर्नै पर्ने विषय पनि नभएठ...