गुणस्तरीयता ल्याउन स्तरीकरण
बागलुङ । गुणस्तरी सहकारी निर्माणमा जोड दिनुपर्ने बाग्लुङमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले सहकारी स्तरीकरण गर्न एक कार्यकà ...
बागलुङ । गुणस्तरी सहकारी निर्माणमा जोड दिनुपर्ने बाग्लुङमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले सहकारी स्तरीकरण गर्न एक कार्यकà ...
ललितपुर । युवा विद्यार्थीहरुलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंकले सामुदायिक विद्यालयमा सहकारी बाल तथा युवा क्लव गठन गर्ने अभियान शुरु गरेको छ । बैंकको à ...
काठमाडौँ । गुडविल बचत तथा ऋण सहकारी संस्था कुमारी पाटीका अध्यक्ष नभेटिएपछि उजुरी दिने पीडित निक्षेपकर्ता हरुको सख्या बढ्न थालेका छन् । आफ्नो निक्षेप फिर्ताका लागि पीडितहरूले प्रहरीमा निà ...
काठमाडौँ । नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । हरेक वर्ष दिवसको नारा तय गरेर सहकारीलाई दिशानिर्देश गरे पनि नाराको मर्म अनुरूप सहकारà ...
ललितपुर । राष्ट्रिय सहकारी बैङ्कले केन्द्रीय कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ । बैङ्कको १७ औँ वार्षिक साधारण सभाले जग्गा खरिद गरी भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय ग ...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई डिजिटाइज गर्नु आवश्यक रहेको बताएका छन् । उनले सहकारीलाई डिजिटाइज गर्नु आवश्यक रहेको भन्दै हब सहकारीले समय सापेक्ष ...
सहकारी अभियानले हरेक वर्षको चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरेको छ । चितवनमा २०१३ साल स्थापना भएको बखान ऋण सहकारी समितिको सम्झना गर्दै यो दिवस मनाउने गरिएको हो । यो वर्ष सहकारी ठ...
काठमाडौँ । राष्ट्रिय सहकारी महासङ्घले सहकारी दिवसका लागि ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थिम तय गरेको छ । पछिल्लो समय कोभिडका कारण सहकारीमा प्रविधि विषय चर्चाको शिखरमा छ । प्रविà ...
काठमाडौँ । राष्ट्रिय सहकारी बैङ्कले घरेलु तथा साना उद्योग विकास उपसमिति गठन गरेको छ । सहकारी मार्फत उद्योग व्यवसायको प्रवर्द्धनका लागि समन्वय तथा सहकार्य गर्न उक्त समिति गठन गरेको हो । बà ...
ललितपुर । सहकारी बैङ्कले ६८ विद्यालयमा युवा क्लब गठन गर्ने भएको छ । विद्यार्थीहरूलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी ...
चीना थापा, विराटनगर । सहकारी दिवस मूल समारोह समितिले सबै सहकारी संस्थालाई हरियो पृष्ठभूमिको कपडा या फ्ल्याक्समा ३/६ को ब्यानर बनाउन आग्रह गरेको छ । चैत २० गते मनाइने ६४ औँ सहकारी दिवसको दिन ...
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले कुनै नेपाली घरबार विहीन हुन नदिने बताएकी छन् । नेपालमा अब कुनै पनि मानिसले सडकमा मागेर खानुपर्ने अवस्था रहँदैन उनॠ...
दोलखा । मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र विस्तार गरेको छ । सदस्यहरूलाई सेवा प्रवाह गर्न सहज बनाउने उद्देश्यले संस्थाले बिगु गाउपालिकाको ८ नम्बर वडामा आठौँ सेवà ...
बाँके । जिल्ला सहकारी सङ्घ बाँकेले ६४ औँ राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घले दिवस कार्यक्रम सार्वजनिक गर्दै जिल्लाका सहकारी सङ्घ संस्था तथा सदस्यलाई उक्त कार्यकà ...
समृद्धि आवास विशिष्टीकृत सहकारी सङ्घ पहिलो पटक सहकारी विभागमा दर्ता भएको छ । सहकारी ऐन २०७४ ले विशिष्टीकृत सहकारी सङ्घमार्फत विभिन्न क्षेत्रमा सहकारीलाई काम गर्ने अवसर दिएसँगै सहकारीहर ...