हाइलाइट

हाइलाइट

कुटुम्ब साकाेसको आयोजनामा रक्तदान कार्यक्रम

काठमाण्डाै । कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले ६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौ बचत तथा ऋण सहकारी संघ(कास्कुन) तथा ब्लड डोनर ...

सहकारी कप चेस सेमिफाइनलको पहिलो खेल बराबरी

ललितपुर । ६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको मंगलबार सेमिफाइनलको पहिलो खेल सम्पन्न भयो । जसमा सुन्दर साकोस हेटौ ...

सहकारीमा मुख्य कारोबार : ‘हामी कहाँ जाउँ’

सहकारी ऐन २०७४ कार्यान्वयनमा कडाइ गरे सबै सहकारी बचत तथा ऋणमा रूपान्तरण हुने बताउँछन् । ऐनको मुख्य कारोबारको प्रतिशत व्यवहारिक नभएकोले उक्त व्यवस्था कडाइ गर्न खोजे ९० प्रतिशत भन्दा बढी स ...

कोपोमिस कार्यान्वयन : ‘डन्डा चलाएर मात्र नहुने’ 

३३ जना कर्मचारी त्यसमा पनि दक्ष नहुँदा नियमन गर्न समस्या काठमाडौँ । सहकारी विभागका उपरजिस्ट्रार सुरेन्द्र पौडेलले सबै सकारीको नियमन गर्न नसकिने बताएका छन् । जिल्ला सहकारी सङ्घ काठमाडौँ ...

मुख्य कारोबारको प्रतिशत व्यवहारिक भएन : बैङ्क अध्यक्ष

व्यवस्था कडाइ गर्न खोजे ९० प्रतिशत भन्दा बढी सहकारी बचत तथा ऋणमा रूपान्तरण हुने काठमाण्डाै‌ । राष्ट्रिय सहकारी सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीले सहकारी ऐन २०७४ कार्यान्वयनमा कडाइ à ...

ऐन संशोधन नभए कार्यान्वयन गर्न नसकिने : महासङ्घ अध्यक्ष

मुख्य कारोबार कार्यान्वयन गर्न सकिने अवस्था नरहेको  काठमाडौँ । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारी ऐन २०७४ कार्यान्वयन गर्न समस्या भएको बताए । तत्काल ऐन संशोधन नठ...

‘३० / ७० प्रतिशत र कार्यकारीकाे व्यवस्था कार्यान्वयन हुनैपर्छ’ : नेफ्स्कून अध्यक्ष

सहकारी ऐन कार्यान्वयन गर्न विभागको सामर्थ्य कम भयो काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारी ऐन कार्यान्वयनमा सम्झौता हुनै नसक्ने ठ...

के के पर्छन् ? सहकारी व्यवसाय भित्र

काठमाडौं । नेपालको सहकारी आन्दोलनले ६४ वर्ष पार गरेको छ । गत चैत्र २० गते देशभर राष्ट्रिय सहकारी दिवस मनाइएको छ । दिवसले मर्यादित व्यवसायको उठान गरेको छ । अब सहकारीमार्फत व्यवसाय के गर्ने र ...

सहकारी कप बुद्धिचाल प्रतियोगितको आज छैटौं र सातौं चरणका खेल हुने 

ललितपुर । ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको तेश्रो दिन चौथौं र पाँचौं चरणका खेलहरु सम्पन्न भए । आज छैटौं र अपर ...

सहकारी मैत्री भलिबल प्रतियोगिताको उपाधि काली ढुङ्गा माविलाई 

ईश्वर दाहाल / दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि काल ढुङ्गा मावि मिर्गेले हात पारेको छ । छात्र तर्फको फाइनल खेलमा विष्णु मावि गैरिमुदीलाई हराउँदै काल ढुठ...

जेष्ट आइडियोलोजी साकोसद्धारा पुनर्स्थापना केन्द्रमा सहयोग प्रदान

काठमाडौं । ६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले अपाङ्ग पुनस्र्थापना केन्द्र नेपाल गोकर्णेश्वर, काठमाडौलाई खाध्यान तथा स्वास्थ्य सामाग्ठ...

सहकारी कप बुद्धिचाल बिजेताले पाउनेछन् मोटरसाइकल

ललितपुर । गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको दोश्रो दिन दोश्रो र तेश्रो चरणका खेलहरु सम्पन्न भएका छन् । जसमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, माउण्ट à ...

केन्द्रीय सहकारी बैङ्क पनि स्थापना हुने

काठमाडौँ । सहकारी क्षेत्रमा अर्को एउटा बैङ्क पनि स्थापना हुने भएको छ । प्रस्तावित नेपाल सहकारी बैङ्क दर्ता प्रक्रियामै रहेको बेला अर्को बैङ्क स्थापनाको तयारी रहेको हो । सहकारी ऐन तथा नियà ...

तीर्थ साकोसको क्युआर कोड, इटेलर र इपेमेन्ट सेवा सुरु

काठमाडौं । चाबहिलमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । संस्थाले ६४ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा कागज रहित कारोबारको लागि इटेलर र इपेमेन्ट स ...

शुभकामना साकोसद्धारा सहकारी थिमका बिषयमा गोष्ठी 

भक्तपुर । ६४औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा शुभकामना बचत तथा ऋण सहकारी संस्थाले यस बर्षको राष्ट्रिय सहकारी थिमका बिषयमा गोष्ठी गरेको छ । संस्थाले सहकारी थिम “मर्यादित व्यवसाय र पॠ...