झ्याल ढोका खुल्ला राखि सेवा दिन बागमती प्रदेश सहकारी रजिष्ट्रारको निर्देशन
काठमाडौं । वागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले क्षेत्राधिकार भित्रका सहकारीलाई स्वास्थ्य सम्वन्धी मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न निर्देशन दिएको छ । ...