धरमपुर साकोसको स्थापना दिवसमा ३८८ जनाको निशुल्क आँखा परिक्षण
झापा । धरमपुर बचत तथा ऋण सहकारी संस्थाले १४औ स्थापना दिवसको अवसरमा आँखा शिविर सञ्चालन गरेको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिवसताक्षी २, मंगलबारेमा आँखा शिविर संचालन à ...