हाइलाइट

हाइलाइट

बागमती प्रदेश सहकारी संघको रामेछापमा ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम

काठमाडौं । बागमती प्रदेश सहकारी संघले रामेछापको मन्थलीमा ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम गरेको छ । रामेछाप जिल्ला सहकारी संघले आयोजना गरेको तालिमलाई बागमती प्रदेश सहकारी संघले प् ...

नवदुर्गा भवानी साकोसको बार्षिक उत्सवमा जेष्ठ सदस्यलाई लठ्ठी उपहार

भरतपुर । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरि १६ औँ स्थापना दिवस मनाएकको छ । सोमबार संस्थाले स्थापना दिवसको अवसरमा भरतपुर ५ शान्ति चोकमा कार्यक्रम आयोजना गरी ७१ वर ...

जोर्डनमा सहकारी मन्त्रीस्तरिय सम्मेलन, नेपालमा अर्थव्यवस्थाको महत्वपूर्ण स्तम्भ सहकारीः मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपालको सामाजिक र आर्थिक विकासका लागि सहकारी उपयुक्त माध्यम भएको बताएका छन् । जोर्डन कोअपरेटिभ फाउन्डेशन तथा कृ ...

मिरा इआरपीको ५२ जिल्लामा सेवा बिस्तार

काठमाडौं । सहकारीकालागि सम्पूर्ण डिजिटल सेवा प्रदान गर्न तयार गरिएको मिरा इआरपीको सेवा ५२ जिल्लामा पुगेको छ । नियोसिस टेक्नोलोजी प्रालिले सहकारीहरुको लागि निर्माण गरेको मिरा इआरपी बजार ...

जोर्डनमा सहकारी महासंघकी अध्यक्ष मल्लको प्रस्तुतीः सहकारीले सामाजिक न्याय स्थापना गर्न टेवा पुर्याएको भनाइ

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीले आर्थिक उन्नतिका साथै सामाजिक न्याय स्थापना गर्न टेवा पुर्याउँदै आएको बताएकी छन् । उनले सहकारी मोडल अपनाएका राष्ट्रहर ...

नेफ्स्कूनले बैशाख २५ गतेदेखि लेखा समितिको गोष्ठी गर्ने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा लेखा सुपरिवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठी हुने भएको छ । आगामी  बैशाख २५ र २६ गते काठमाडौंको सोल्टी होटल उ ...

मिलिजुली कालिञ्चोक साकोसले सदस्यको उत्पादनलाई बजारीकरण गर्न प्रदर्शनी कक्ष सञ्चालन

काठमाडौं । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले संस्थाका लघुउद्यमी सदस्यको उत्पादनलाई  बजारीकरण गर्न प्रदर्शनी कक्ष सञ्चालन गर्नेभएको ...

एम बैंक नयाँ ढंगले अघी बढ्छः संजय महासेठ

काठमाडौं । सहकारी र बैंकलाई मोबाइल बैंकिंङसँग जोड्ने एम बैंक अब नयाँ ढंगले अघी बढ्ने संचालक तथा प्रबन्ध निर्देशक संजय महासेठले बताएका छन् । कम्पनि एकल स्वामित्वमा आएको र संचालनको आठ वर्ष प ...

इन्द्रराज ज्योती पौडेलको नजरमा सहकारीमा समस्या आउनुका मूल कारणहरुः

नेफ्स्कूनका लेखा समिति संयोजक इन्द्रराज ज्योती पौडेलले बर्तमान अवस्थामा सहकारी अभियानमा देखिएका समस्याको प्रमुख कारणलाई विकृतिका रुपमा पनि ब्याख्या गरेका छन् । उनले यी कुरामा सजग रहन स ...

जिल्ला सहकारी सघ चितवनद्धारा संचालकलाई तालिम 

काठमाडौं । जिल्ला सहकारी सघ चितवनले संघ संस्थाका संचालकहरुलाई क्षमता वृद्धि तालिम दिएको छ । संघको शिक्षा तथा तालिम उपसमितिको सयोजनमा सघका संचालक, सल्लाहकार, लेखा तथा बिभिन्न उपसमितिहरुका ...

सहकारीको समस्या समाधान गर्न फास्ट ट्रयाकबाट कानुन बनाउने

काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको भन्दै फास्ट ट्रयाकबाट कानुन बनाउने भएको छ । फास्ट ट्रयाकबाट कानुन बनाउने र आवश्यक प‍र्यो भने छुट्ट ...

सिक्किम सहकारी संघका अध्यक्ष बागमती प्रदेश सहकारी संघमा

काठमाडौं । सिक्किम सहकारी संघका अध्यक्ष बागमती प्रदेश सहकारी संघ भ्रमणमा आएका छन् । बागमती प्रदेश सहकारी संघमा १४ गते शुक्रबार सिक्किम राज्य सहकारी संघका अध्यक्ष टासी अ‍ोङ्डुप लेप्चा अध ...

सहकारीलाई निकास दिनुपर्छः देवेन्द्रराज कंडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका सहकारी विभाग संयोजक देवेन्द्रराज कंडेलले सहकारीलाई अहिलेको समस्याबाट निकास दिनुपर्ने बताएका छन् । सहकारी बिना देश विकास हुन नस ...

कामधेनु सहकारीका उत्पादन विदेश निर्यात हुने, काठमाडौँको बजारमा बिक्री सुरु

बिराटनगर । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकासहितका बजारमा आफ्ना उत्पादन बिक्री सुरु गरेको छ । संस्थाले नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर, खुव ...

संक्रमणकालमा सहकारी भाइरसमा थप बृद्धि

सहकारी आर्थिक समृद्धि र विकास गर्न सामूहिक समुदाय केन्द्रित संस्था हो, जसले समुदाय तथा देशको आर्थिक विकासमा सकारात्मक सन्देश दिएको हुन्छ । हाल आएर यसको सहज रूपमा परिचालन, ब्यस्थापन हुन नसक ...