सहकारी दिवस : बागलुङका सहकारी सुरक्षित छन्– नगर प्रमुख
बागलुङ । बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङका सहकारी सुरक्षित रहेको बताएका छन् । सोमबार बागलुङमा आयोजित ६६ औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमु ...
बागलुङ । बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङका सहकारी सुरक्षित रहेको बताएका छन् । सोमबार बागलुङमा आयोजित ६६ औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमु ...
काठमाडौं । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सुनवर्षी बहेउद्देश्यीय सहकारी संस्थाले हिमालयन कलेज कोटेश्वर र टाईम्स इन्टरनेश्नल कलेज डिल्लीवजारका विद्यार्थीहरुसंग सहकारी सचेतना कार ...
विराटनगर । ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीहरुले विविध कार्यक्रमको आयोजना गरेका छन् । लालिगुँरास बचत तथा ऋण सहकारी संस्था बेलवारीले २० गते अर्थात सोमबार बिहान रक्तदान कार्यकà ...
बागलुङ । बागलुङका सहकारीकर्मीहरुले स्वनियमन र सुशासनलाई ख्याल गर्दै सहकारीको साख जोगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला वचत तथा ऋण सहकारी ...
ललितपुर । ६६ औं राष्ट्रिय सहकारी दिवस सन्दर्भमा उपत्यकामा हुने विभिन्न कार्यक्रम सहभागी हुन राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ÷संस्थाका प्रतिनिधिहरूलाई एसएमएस मा ...
विराटनगर । मोरङको कानेपोखरी रमाईलोमा रहेको रमाईलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरेको छ । ६६ औं सहकारी दिवसको अवसरमा सहकारीले विभिन्न कार्यक्रमको आयॠ...
विराटनगर । मोरङको बेलबारीमा रहेको दिपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्थाले एक दिवसीय आँखा शिविरको आयोजना गरेको छ । ६६ औं राष्ट्रिय सहकारि दिवसको अवसर पारेर सहकारीले शुक्रबार आँखा शà ...
बागलुङ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शनिबार बिहान बागलुङ बजार सरसफाई गरिएको छ । बागलुङ नगरपालिका सहकारी शाखा र जिल्ला सहकारी संघको आयोजना तथा विषयगत सहकारी संघहरु, राष्ट्रिय स ...
ललितपुर । गोदावरी नगरपालिकामा रहेको सिम्रिक बहुउद्देश्यीय सहकारीको विशेष साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेश आचार्यको अध्यक्षतामा सम्पन्न भएको सभामा बागमती प्रदेश रजिष्टॠ...
बागलुङ । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीका समस्या समाधान गर्न सरकारसंग माग गरेकी छन्। ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ बागलुङठ...
मन्थली । नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । चैत्र १७ गते खाँडादेबी गाउँपालिकाको ४ नं वडाको सान्नेमा नयाँ सदस्य तथा शेयर सदस्यहरु संग सदस्य शिक्षा क ...
सुनसरी । बचत तथा ऋण सहकारी संघले दुहबी क्षेत्रका साकोसहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । सहकारी क्षेत्रमा देखिएका समस्याहरु र समाधानको पहल गर्ने उद्देश्यले संघले उक्तक्षेत्रका साको ...
काठमाडौं । जिल्ला सहकारी संघ सिन्धुपाल्चोकले जिल्लाका १२ वटै स्थानीय तहहरुसंग सहकारीको थिमबारे अन्तरक्रिया गरेर ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ । संघले स्थानीय तहका प्रमुख, उप ...
चरिकोट । जिल्ला सहकारी संघ दोलखाले रक्तदान र सरसफाई जस्ता कार्य गरेर सहकारी दिवस मनाउन जिल्लाका सहकारी संघ संस्थालाई अपिल गरेको छ । संघले सूचना जारी गरी चैत्र २० गते आफ्ना संघ संस्था सरसफाठ...
रुपन्देही । सहकारी दिवसको अवसरमा जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न संस्थाले ४८ लाख रुपैया विठ...