चन्द्रागिरि सहकारीका युवा सदस्यलाई रुपैया पैसाको ७ सुनौला नियमको जानकारी
काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आज शुक्रबार संस्थाका ३५ वर्ष भित्रका युवा सदस्यहरुmलाई फाइनान्सियल फिटनेस् कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ग्लोवल मनी वीक २०२३ को अठ...