कर्णाली साकोसका १५० महिलाहरुको निःशुल्क स्वास्थ्य परिक्षण
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ...
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ...
झापा । धरमपुर बचत तथा ऋण सहकारी संस्थाले १४औ स्थापना दिवसको अवसरमा आँखा शिविर सञ्चालन गरेको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिवसताक्षी २, मंगलबारेमा आँखा शिविर संचालन à ...
विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीहरुको सूचना प्रणालीलाई व्यवस्थित गर्ने तीन दिने तालिम सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाको अनुगमन क्षेत्राधिकारभित्र रहेका सहकारीलाई लकà ...
रुपन्देही । सबैको बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुसंग बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको भलबारी सेवाकेन्द्रमार्फत सदस्यसंग अन्तक्र्रिया गरेको हो । संस्थाका अध्यक्ष ...
चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाका कार्यपालिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगरले सहकारीबाट राजस्व उठाउने मात्र नभएर सहयोग, प्रवर्धन तथा विकासका कॠ...
बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाको आयोजनामा गलकोटमा २ दिने कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न भएको छ । सहकारी संघ संस्थाहरुले सदस्यलाई लगानी गर्दा ध्यान दिनु पर्ने ठ...
म्याग्दी । विश्वामित्र वचत तथा ऋण सहकारी संस्थाले शनिवार वित्तीय साक्षरता तथा सदस्य अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुठ...
विराटनगर । सामाजिक बचत तथा ऋण सहकारी संस्था विराटनगर रानीले साकोसको ११ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सहकारीका अध्यक्ष मित्र गिरीका अनुसार जिल्ला सहकारी स ...
काठमाडौं । संघीय सहकारी विभागका पूर्व रजिष्ट्रार एवं नेपाल सरकारका सहसचिव डा. टोकराज पाण्डेले सन्भर्द ब्याजदर संधैकालागि उचित नभएको बताएका छन् । उनले सहकारीले प्रवाह गर्ने ऋणको ब्याजदरमà ...
काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक देवेन्द्र प्रसाद पोखरेलले अहिले समस्या उत्पन्न भएका धेरै सहकारी संस्थामा ग्राहक र शेयर सदस्य गरी दुई थरी मानिस भेटिएको बताएका छठ...
विराटनगर । नेफ्स्कून फिल्ड कार्यालय दमक अन्र्तगत रहेको विर्तामोड सेवा केन्द्र कार्यालय झापाको आयोजनामा वैशाख १३ गते एक दिवसिय बजार प्रतिनिधीहरुको क्षमता विकास तालिम झापाको दुर्गापुरà ...
भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी संस्थामा सहकारीका समसामायीक विषयमाथि छलफल भएको छ । संस्थाको कार्यालय गाम्चाको सभाहलमा भएको छलफलमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कून)का महाà ...
बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले आयोजना गरेको २ दिने कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम बुधवार सम्पन्न भएको छ । सहकारीले सदस्यहरुलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरु ...
काठमाडौं । सहकारी प्रशिक्षक कुबेर निरौलाले सहकारीका सदस्यलाई मालिक हुँ भन्ने कुराको आभाष दिलाउनुपर्ने बताएका छन् । उनले ऋणी सदस्यलाई म पनि सहकारीको मालिक हुँ, संस्था जोगाउने जिम्मेवारी म ...
बागलुङ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १६ औं स्थापना दिवसका अवसरमा तनाव व्यवस्थापन कार्यक्रम बुधवार सम्पन्न भएको छ । जिल्ला सहकारी संघको आयोजना तथा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखा ...