हाइलाइट

गतिविधि

वित्तीय साक्षरतालाई थप प्रभावकारी बनाऔ : प्रमुख जिल्ला अधिकारी  

बागलुङ । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले आफ्ना सदस्यहरुलाई जागरुक बनाउनका लागि सहकारीहरुले वित्तीय साक्षरता अभियानलाई थप प्रभावकारी बनाउनुु पर्ने बताएकी छन् । जिà ...

सहकारीको सुरक्षा माग गर्दै सहकारी संयन्त्र जिल्ला प्रशासनमा

काठमाडौं । सहकारी संघ संस्थाहरुको सुरक्षाको माग गर्दै सहकारी समस्या समाधान सहजीकरण संयन्त्रले जिल्ला प्रशासन कार्यालयमा  ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष तथा संयन्त्रका संयोजक ग ...

हसना भास्तिपुर सहकारीको १४ औं स्थापना दिवस सम्पन्न

काठमाडौं । हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाले साताव्यापी रुपमा कार्यक्रम गरि स्थापना दिवस मनाएको हो । बार्षिकोत्सवको अवसरà ...

जिल्ला सहकारी संघ बागलुङको आव्हान : सबै सहकारीले सदस्य सचेतनाका कार्यक्रम गरौ     

बागलुङ । जिल्ला सहकारी संघ बागलुङले जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई सदस्य केन्द्रीत सचेतना अभियान सञ्चालन गर्नका लागि आव्हान गरेको छ । जिल्ला सहकारी संघका अध्यक्ष हुठ...

प्राइम बहुउद्देश्यीय सहकारी २४ औं वर्षमा 

सुर्खेत । प्राइम बहुउद्देश्यीय सहकारी संस्था २४ औं वर्षमा प्रवेश गरेको छ । संस्था जेठ १२ गते २३ औं वर्ष पुरा २४ वर्षमा प्रवेश गरेको हो। स्थापना दिवसको अवसरमा वादी सरोकार मञ्च नेपाल अन्तर्गठ...

मोरङमा सहकारीका अध्यक्ष सचिव गोष्ठी २०८० हुने

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङले जेठ २० गते १८ औं अध्यक्ष सचिव गोष्ठी २०८० को आयोजना गर्ने भएको छ । संघमा आवद्ध रहेका बचत तथा ऋण सहकारीका अध्यक्ष वा सचिव मध्ये एक जनाले गोष्ठीठ...

बचत संघ मोरङद्धारा एकदिवसीय धितो मूल्याङ्कन तालिम 

विराटनगर । जिल्ला बचत संघ मोरङले एकदिवसीय धितो मूल्याङ्कन तथा जग्गाको नक्सा नापजाँच सम्बन्धी तालिम सम्पन्न गरेको छ । संघको तालिम कक्ष बेलबारीमा जेष्ठ ६ गते संघका सचिव जीवन बस्नेतको अध्य ...

लेटाङ्ग साकोसद्धारा महिला अधिकार र कानुनी विषयक अन्तरक्रिया कार्यक्रम

विराटनगर । लेटाङ  बचत तथा ऋण सहकारी संस्था लेटाङले महिला शेयर सदस्यहरुलाई लक्षित गरी एक दिने महिला अधिकार र प्रचलित कानुन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लेटाङ साकोस म ...

सहकारीमा नियमित वचतलाई प्राथमिकता दिऔँ : जि.सी.    

बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सी.ले वचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको दिगोपनाका लागि नियमित वचतलाई प्राथमिकता दिन आग्रह गरेका छन् ...

मोरङमा महिला सहकारीकर्मीको गोष्ठी हुने

विराटनगर । मोरङमा महिला सहकारीकर्मीको गोष्ठी हुने भएको छ । जिल्ला सहकारी संघ मोरङको संयोजनमा यही जेठ २७ गते विराटनगरमा गोष्ठी हुने भएको हो । संघको संचालक तथा लेखा समितिको बैठकले एक दिने गोठ...

रेश साना किसान सहकारीको वित्तीय साक्षरता तालिम सम्पन्न

बागलुङ । काठेखोला गाउँपालिका वडा नं. ७ रेश वडा कार्यालयको समन्वय तथा रेश साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा संस्थाका शेयर सदस्यहरुका लागि सञ्चालित २ दिने वित्तीय साक्षरता तठ...

सीतापाइला सहकारीको वित्तिय साक्षरता तालिम

काठमाडौं । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई वित्तिय साक्षरता तालिम दिएको छ । एलोइ नेपालसंगको सहकार्यमा संस्थाले आयोजना गरेको कार्यक्रममा संस्थाका महिला सदस्यहरुलाइ à ...

सहकारीमार्फत जनतालाई उत्पादनमा जोड्ने योजना बनाउदैछौ : अध्यक्ष थापा     

बागलुङ । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले सहकारीमार्फत कृषकहरुलाई उत्पादनमा थप केन्द्रीत बनाउने योजना निर्माणको अन्तिम चरणमा रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकले स्थानॠ...

सहकारी बैंक राजविराज शाखाको संयोजकमा गणेश कुमार आश

काठमाडौं । राष्ट्रिय सहकारी बैंक राजविराज शाखाको संयोजकमा आईडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आश मनोनित भएका छन् । बैंक सञ्चालक समितिको बैठकले आशलाई शाखा समन्वय उपसमितिको संयोजकमठ...

बेनीमा सहकारी बैंकको शाखा खोल्न माग

म्याग्दी । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लाà ...