हाइलाइट

नेफ्स्कूनका सञ्चालक ढकाल भेरीगगांको मेयरमा निर्वाचित

नेफ्स्कूनका सञ्चालक ढकाल भेरीगगांको मेयरमा निर्वाचित :: Sahakari Akhabar

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक यज्ञराज ढकाल सुर्खेतको भेरीगंगा नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेको सिफारीसमा मेयरको उम्मेदवार बनेका ढकालले १० हजार २० मतका ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामबहादुर सिंहले ९ हजार ७ सय ९७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । ढकाल ज्ञानमाला बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक सञ्चालक समेत रहेका छन् । 
 



Leave a comment