हाइलाइट

जनईच्छा कृषि सहकारीद्धारा कृषकलाई ट्रयाक्टर बितरण

जनईच्छा कृषि सहकारीद्धारा कृषकलाई ट्रयाक्टर बितरण :: Sahakari Akhabar

काभ्रे । पनौतीमा रहेको जनईच्छा कृषि सहकारीले कृषकलाई ट्रयाक्टर बितरण गरेको छ । संस्थाले बाग्मती प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा सदस्य कृषकहरुलाई ट्रयाक्टर बितरण गरेको हो ।

संस्थाले मिनी टेलर ३ वटा र पावर टेलर एउटा बितरण गरेको संस्थाका अध्यक्ष बिजय सापकोटाले जानकारी दिए । उनले कृषि विकास निर्देशनालय, कृषि ज्ञानकेन्द्र धुलिखेलमार्फत बितरण गरेको जानकारी दिएका छन् । 



Leave a comment