हाइलाइट

टप न्यूज

पोखरा रोयलले ९.९९ प्रतिशतमा एक करोडसम्म ऋण लगानी गर्ने

काठमाडौं । पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ९.९९ प्रतिशत ब्याजदरमा एक करोडसम्म ऋण लगानी गर्ने भएको छ । ३८ प्रतिशत तरलता रहेको संस्थाले सयदिने ऋ ...

बागमती प्रदेश सहकारी संघको स्थापना दिवसमा बृक्षारोपण

काठमाडौं । बागमती प्रदेश सहकारी संघको पाँचौं स्थापना दिवसका अवसरमा बृक्षारोपण गरेको छ । संघले हरेक वर्ष श्रावण १३ गते स्थापना दिवसमा प्रदेश भित्रका विभिन्न जिल्लाहरुमा सामाजिक कार्य गरि ...

सहकारीलाई बर्गिकरण गर्दै बागमती प्रोस्कून

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले संघमा आवद्ध संस्थाहरुको बर्गिकरण गर्ने भएको छ । संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले संघको बार्षिक योजना अà ...

बागमती प्रोस्कूनको पाँचौं स्थापना दिवसमा १४ विधामा पुरस्कार तथा सम्मान घोषणा

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले चौंथो वार्षिकोत्सव तथा पाँचौं स्थापना दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद ब ...

मौद्रिक नीति सहकारी क्षेत्रका लागि स्वागतयोग्यः सहकारी महासंघ

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति सहकारी क्षेत्रकालागि स्वागयोग्य रहेको सहकारी महासंघको भनाइ छ । मौद्रिक नीतिले सहकारी क्षेत्रलगायत समग्र अर्थत ...

उच्चस्तरीय सहकारी जाँचबुझ आयोग गठनसहित कर्मचारीलाई मन्त्री अधिकारीका एक दर्जन निर्देशन ( बुँदा सहित ) 

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले मन्त्रालय मातहतका कर्मचारीलाई उच्चस्तरीय सहकारी जाँचबुझ आयोग गठनलगायतका एक दर्जन लिखित निर्देशन दिएका छन् । मन् ...

सहरका सहकारी, ८ वटा संस्थामा साढे १७ अर्ब सम्पति

सहकारीका अभियन्ताद्धारा सृजित ‘सहरका सहकारीका कारण सहकारीमा समस्या आयो’ भन्ने आरोप खेपिरहेका सहकारीले सहरका सहकारीको योगदानको चित्रण पनि गराउन सकेका छैनन् । सहकारीको योगदानको चित्à ...

साना किसान कृषि सहकारीका सदस्यलाई ५४ हजार स्वास्थ्य उपचार खर्च

काठमाडौं । रुपन्देहीको मधबलियामा रहेको साना किसान कृषि सहकारीले सदस्यको उपचारमा ५४ हजार सहयोग गरेको छ । संस्थाले १२ जना सदस्यको विभिन्न रोगको उपचामा उक्त रकम सहयोग गरेको हो । संस्थाले आरà ...

सगुन सकोसले माविस्तरिय हाजिरी जवाफ प्रतियोगिता गर्ने

काठमाडौ । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले रजत वर्षको अवसरमा माध्यामिक विद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । साउन १७ गते हुने प्रतियोगितामा सहभागी ...

सहकारीको नियमनकालागि छुट्टै विशिष्टिकृत संस्था स्थापना गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको नियमनकालागि छुट्टै विशिष्टिकृत संस्था स्थापना गर्न सहजीकरण गर्ने जनाएको छ । चालु आर्थिक वर्ष २०८१ / ८२ का लागि मौद्रिक नीति सार्वजनिक गठ...

सहरका सहकारीको असार मसान्त

सहरका सहकारीमा धेरै समस्या छ भन्ने आरोप त छदैछ, ठूलो कारोबार गर्ने सहकारी नियमकको निगरानीमा पर्ने गरेको पनि देखिन्छ । सहरका हुँदैमा र ठूलो कारोबार गर्दैमा सबै सहकारी समस्यामा छन् भन्नु कतà ...

सहकारीकालाागि आकाश डिएमएसको भर्जन थ्री, अनलाइनबाटै ऋणको आवेदन दिनसकिने 

काठमाडौं । सहकारीमा दैनिक रूपमा प्रयोग हुने कागजी कार्यलाई अटोमेसन गर्दै आइरहेको आकाश डिजिटलले नयाँ भर्जन सार्वजनिक गरेको छ । आकाश डिजिटलले सहकारीका सदस्यले अनलाइनबाटै ऋणको आवेदन दिन सकà ...

रुल्स ब्रेक गर्नखोज्नेलाई हाम्रो सफ्टवेयरको सेवा दिदैनौं

सहकारीका छाता संगठनहरुले सफ्टवेयरको बिजनेस गर्नुभन्दा यसका नीति नियमहरु बनाइदिएर यस क्षेत्रलाई ब्यवस्थित बनाइदिनु पर्छ भन्ने लाग्छ । सहकारीमा सेवा दिइरहेका सफ्टवेयरहरुलाई ब्यवस्थित à ...

मीरा सफ्टवेयर प्रयोगकर्ताको प्रतिक्रिया : सहकारीकोलागि उचित छ

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब्स प्रालीले निर्माण गरी नियोसिस टेक्नोलोजीमार्फत विक्री वितरण भइरहेको मीरा इआरपी सफ्टवेयर छोटो समयमै सहकारी क्षेत्रठ...

सिभिल सहकारीका ऋणी सदस्यलाई व्यवस्थापन समितिको ३५ दिने सूचना

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिभिल सहकारीका ऋणी सदस्यलाई ऋण तिर्न ३५ दिने सूचना जारी गरेको छ । समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूलाई ऋठ...