बिभेदकारी कार्यले सहकारीमा संकट बढ्दो
सहकारी क्षेत्रमा देखिएको संकटले देशको समग्र अर्थतन्त्र तथा समाजलाई नै असर पारेको छ । कुनै न कुनै रुपमा समाजमा रहेका हरेक बर्ग र तह र तप्काका आम मानिस सहकारी क्षेत्रमा जोडिएका छन । कोही सहकाà ...
सहकारी क्षेत्रमा देखिएको संकटले देशको समग्र अर्थतन्त्र तथा समाजलाई नै असर पारेको छ । कुनै न कुनै रुपमा समाजमा रहेका हरेक बर्ग र तह र तप्काका आम मानिस सहकारी क्षेत्रमा जोडिएका छन । कोही सहकाà ...
काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले यो वर्ष एक्सेस ब्राण्ड प्राप्त गरेको छ । विगतका वर्षमा नेपालबाट २४ वटा संस्था सम्मले विभिन्न ब्राण्ड पाएका थिए भने यो वर्ष जनउत्à ...
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद थप भएको छ । समितिले प्राप्त गरेको तथ्य पुष्टि र प्रतिवेदन लेखनका लागि भन्दै प्रतिनिधि सभाले १५ दिन मà ...
काठमाण्डौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन बिशेष समितिले साना किसान कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुसंग छलफल गरेको छ । साना किसानको तर्फबाट प्रस्तुतॠ...
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले सहकारीको सिद्धान्त गलत नभको बताएकी छिन् । पछिल्लो समय सहकारी क्षेत्रमा परेको वित्तीय संकटले सहकारी नै गलत हो की भन्ने भाष्य सिर्जना भएको भएपनि सिद्ठ...
काठमाडौं । बर्दिवास बचत तथा ऋण सहकारी संस्थाले तीज विषेश कार्यक्रम गरेको छ । संस्थाको महिला उप समितिका संयोजक सरीता गौतमको संयोजकत्वमा संस्थाका अध्यक्ष शंकरकुमार श्रेष्ठको प्रमुख आतिथ्ठ...
काठमाडौं । हाम्रो बचत तथा ऋण सहकारी संस्था र बौद्धिक उपभोक्ता सहकारी बीच एकीकरण हुने भएको छ । दुबै संस्थाका सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको संयुक्त बैठक बसी एकीकरण सम्झौता समेत सम्पनà ...
विराटनगर । साल्पा देवी महिला बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरले आफ्नो १५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । सहकारीकी अध्यक्ष भुमिका गिरीको अध्यक्षता तथा विराटनगर महानगरपाठ...
विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले ४९ करोड बढी कारोबार गरेको छ । संस्थाले ४९ करोड ६८ लाख ९३ हजार ६३६ रुपैयाको कारोबार गरेको हो । सहकारीले चालु आर्थिक बर्षमा ५९ करोड २१ लख ३७ हजà ...
काठमाडौं । पारिजात बचत तथा ऋण सहकारीले स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। संस्थाले रक्तदान, निःशुल्क आँखा तथा चर्मरोग शिविर आयोजना गरी १७ औं स्थापना दिवस मनाएठ...
काठमाडौं । संघिय सहकारी विभागले सबै सहकारी संघसंस्थालाई स्वेतपत्र सार्वजनिक गर्न निर्देशन जारी गरेको छ । सहकारी विभागले गत भदौ ९ गते सबै सदस्यहरु समक्ष सहज रुपमा पहुँच पुग्ने गरी उपयुक्त à ...
काठमाडौं । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं बार्षिक साधारण सभा एकाइगत रुपमा हुने भएको छ । संस्थाको संचालक समितिको बैठकले गरेको निठ...
काठमाडौं । आर्थिक वर्ष सम्पन्न भएको ६ महिना भित्र सहकारी संघ सस्थाले बार्षिक साधारण सभा गरिसक्नु पर्ने कानुनी ब्यवस्था गरिएको छ । जिल्ला सहकारी संघ सिन्धुलीले आर्थिक वर्ष सकिएलगत्तै संघक ...
काठमाडौं । मूलुक संघिय संरचनामा गएसंगै स्थानीय, प्रदेश र केन्द्रगरी तीन तहको संरचना निर्माण भएको छ । तीन तहको संरचनाको निर्माण भएसंगै जिल्लागत संरचनाहरु प्रति प्रश्न उठ्नेगरेको छ । स्थानॠ...
काठमाडौं । चाहिल मैजुबहालमा रहेको मैजुबहाल बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभामा सदस्यलाई सम्मान गरेको छ । संस्थाले शनिबार सम्पन्न गरेको सभामा सदस्यलाई बार्षिक रुपमा ...