नेपाल पर्यटन केन्द्रीय सहकारी संघको निर्वाचन सहितको ११ औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । बागमती प्रदेश श्रम, रोजगार तथा पर्यटन मन्त्री प्रेमभक्त महर्जनले सहकारी मार्फत पर्यटन प्रवर्धन हुनसक्छ र भन्ने सोचको परिवर्तन गराउनु पर्ने बताएका छन् । सहकारीलाई सेवामूलक क्षà ...