हाइलाइट

टप न्यूज

सहकारी प्राधिकरणको मापदण्डमा सरोकारवालाको प्रतिक्रिया

सहकारीलाई ब्यवस्थित गर्न सरकारले प्रतिस्थापन विधेयेक मार्फत गएको चैत १८मा सहकारी ऐनमा भएका केही ब्यवस्था संसोधन गर्यो। सहकारी ऐन आएपछि बचत तथा ऋण सहकारीकालागि नेपाल राष्ट्र बैंकले पनि नà ...

को–अपरेटिभ म्यानेजर्स क्लब पर्साद्धारा सहकारीेका समस्या समाधान विषयमा अन्तिरक्रिया 

काठमाडौं । को–अपरेटिभ म्यानेजर्स क्लब पर्साले सहकारीेका समस्या समाधानका विषयमा अन्तिरक्रिया गरेको छ । शनिवार वीरगञ्जमा क्लवले सहकारी क्षेत्रका वर्तमान समस्या तथा तिनको समाधानका उपायà ...

सहकारी प्राधिकरणद्धारा मापदण्ड जारी, संघमा भएको बचतलाई तरलतामा गणना गर्न नपाइने

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीकालागि मापदण्ड जारी गरेको छ । प्राधिकरणले जारी गरेको मापदण्डमा बचत संघहरुमा रहेको बचतलाई तरलतामा गणठ...

बचत सहकारीको कार्यक्षत्र घटाउने, सेवाकेन्द्र २ वर्ष भित्र बन्द भइसकेको हुनुपर्ने

काठमाडौं । तत्कालको लागि तीनै तहका सरकारले नयाँ सहकारी संस्था र सञ्चालनमा रहेका सहकारीको शाखा खोल्न बन्द गर्ने खनाल आयोगको सुझाव कार्यान्वयन कार्ययोजना बनाएको छ । त्यसैगरी सरकारले दुईवरà ...

सहकारी अभियानमा विशिष्ट समझदारीः आजको आवश्यकता

पृष्ठभूमिः सहकारी क्षेत्रमा देखिएका बहुआयामिक परिवर्तन र उकुश मुकुशको अवस्थाले अहिले सहकारी अभियान सुस्ताएको अवस्था छ । अर्थतन्त्रमा आएको संकुचन र विभिन्न मुलुकहरुबिचको युद्धले गर्दठ...

प्राधिकरणले बचत संघहरुको भूमिका स्पष्ट हुनेगरी निर्देशन ल्याउनुपर्छ

सहकारीलाई ब्यवस्थित गर्न सरकारले प्रतिस्थापन विधेयेक मार्फत गएको चैत १८मा सहकारी ऐनमा भएका केही ब्यवस्था संसोधन गर्यो । सहकारी ऐन आएपछि बचत तथा ऋण सहकारीकालागि नेपाल राष्ट्र बैंकले पनि à ...

पोखरा रोयल सहकारी २४ औं वर्षमा प्रवेश

काठमाडौं । पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था २४ औं वर्षमा प्रवेश गरेको छ । २०५९ साल जेठ ८ गते २८ जनाको सहभागितामा ७ लाख पूँजी संकलन गरी स्थापित संसॠ...

सहकारीको एउटै नियमक निकाय हुनुपर्ने मागसहित मन्त्रीलाई बचत अभियानको १६ बुँदे सुझाव

काठमाडौं । बचत तथा ऋण सहकारीहरुले राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्डमा भएका विषयमा संसोधनको माग गरेका छन् । बचत तथा ऋण सहकारी संस्थाहरुले राष्ट्र बैंकको मापदण्ड तथा निर्देशनम ...

सहकारीमा कर्मचारीबाटै रकम हिनामिना हुँदा प्रमुख भन्छन् ‘अलिअलि बदमासि भएछ’

काठमाडौं । एक्सेस ब्राण्ड प्राप्त र समुदायमा आधारित भनिएका सहकारीमै ब्यवस्थापन कमजोर देखिएको छ । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा ब्यवस्थापन कठ...

सहकारी ठगीको कथालाई उठाउँदै चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही जेठ १५ गते रिलिज तयारीमा रहेको नेपाली चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दिउसो काठमाडौंको क्युएफएक्स सिनेमा–राइजिङ मलमा आयोजित समारोहमा करिब साढे ठ...

आईयिडल यमुना हाम्रो सहकारीको अनलाईन मागदावीको सूचना जारी

काठमाडौं । समस्याग्रस्त घोषित आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको बचत फिर्ताका लागि अनलाईन मागदावीको सूचना जारी गरेको छ । संस्थाका सदस्य, बचतकर्ताहरू, सदस्यहरू र साहुहरूलठ...

सहकारीको नेताः स्वयंसेवक

सहकारीको नेताः स्वयंसेवक   ...

सहकारीमा ‘सिइओ’को चारबर्षे कार्यकाल अवसरका रुपमा लिऔँ

क्षमतावान र सक्षम प्रमुखहरुको लागि व्यक्तिगत फाइदा पनि बढि हुने अवसर हो । किनकि अब क्षमतावान र सक्षम व्यवस्थापकहरुको मूल्य सेवा सुविधा अझ बढ्छ । अब क्षमतावान र सक्षम व्यवस्थापकहरु बिदेशि ...

६५ जिल्लाका सहकारीमा मिरा इआरपि

काठमाडौं । सहकारीका लागि सम्पूर्ण डिजिटल सेवा प्रदान गर्न तयार गरिएको मिरा इआरपी ६५ जिल्लाका ४८७ सहकारी संघसंस्थाले प्रयोग गरेका छन् । कम्पनीले प्रकाशन गरेको ०८२ बैशाखको बिवरण अनुसार यस ठ...

सूर्यविनायक नगरपलिकामा को अपरेटिभ म्यानेजर्स क्लव गठन

काठमाडौं । सूर्यविनायक नगरपलिकामा को अपरेटिभ म्यानेजर्स क्लव गठन भएको भएको छ । क्लवको जेठ २ गते दोस्रो साधारण सभाले बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण ठ...