हाइलाइट

टप न्यूज

 जिल्ला बचत संघको लेखा तालिम सम्पन्न २०० बढी सहभागी 

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको लेखा सुपरिवेक्षण समितिको आयोजनामा अनलाइन लेखासुपरिवेक्षण तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजु ...

आश्रय बहुउद्देश्यीय सहकारीले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा दिने

काठमाडौं । टंकेश्वरमा मुख्य कार्यालय रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्थाले साताको दुई दिन बिहान १० बजे देखि ५ बजे सम्म खुल्ने भएको छ । संस्थाको केन्द्रिय कार्यालय तथा महाबौद्ध सदस्य ...

के छन् लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा सहकारी विषय

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार नीति कार्यक्रम प्रस्तुत गरेका हुन् । प्र ...

पहिलो पटक सहकारीको सम्बोधन, परिचय पत्रको आधारमा आवत जावत गर्न दिने

सातामा दुईदिन मात्र खोल्न पाउने काठमाडौ । उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले केही खुकुलो पार्द ...

ललितपुर वचत संघद्धरा मनोवैज्ञानिक विकास कार्यक्रम सम्पन्न

ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले सहकारीकर्मीहरुको मनोवैज्ञानिक विकासको लागि “सेल्फ डेभलपमेण्ट मेनेजिङ इमोसन क्राइसस् माइण्ड” विषयक कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ को का ...

सुदूरपश्चिम प्रदेशले एक सहकारी एक उत्पादन कार्यक्रम संचालन गर्ने

- अनुदानमै सकियो गत वर्षको सहकारी कार्यक्रम - समान कार्यक्षेत्र भएका सहकारीहरुको एकिकरण गर्ने कार्यक्रममलाई निरन्तरता दिइनेछ   काठमाडौं । सुदूर पश्चिम प्रदेशले एक सहकारी एक उत्पाद ...

प्रदेश २ को नीति तथा कार्यक्रम : सहकारीका कुरा, ९ वटा बुँदामा 

कृषि र गैर कृषि उत्पादनहरुलाई बजार पहुँच तथा विचौलीयाको चंगलुवाट बचाउन कृषि एम्बुलेन्स सेवा, न्यूनतम् मूल्य निर्धारण र ढुवानी नगद अनुदान, प्रदेश र स्थानीय सरकारद्वारा प्राथमिकता युक्त द ...

योजनामा सहकारी: लक्ष्य भेट्टाउने मात्र हैन, तय गर्नै समस्या 

- प्रत्येक वर्ष कम्तीमा १० वटा नमुना सहकारी संस्था स्थापना भई सञ्चालनमा आएको हुने भनिएको छ । तर अहिलेसम्म नमुना सहकारी घोषणा भएको छैन । - २ सय ५० वटा सहकारी बजार स्थापना गर्ने योजनामा समेटिए ...

कर्णाली प्रदेशको नीति : उत्पादन र बजारीकरणमा सहकारीको भरोसा

सुर्खेत । कर्णाली प्रदेश सरकारले कृषि उत्पादन र बजारीकरणका लागि सहकारीको दरिलो साथ खोजेको छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ...

कृपालक्ष्मी साकोसद्धारा मृतकका परिवारलाई दश हजार सहयोग

चीना थापा, विराटनगर । कृपालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले कोभिड १९ बाट मृत्यु भएका परिवारलाई दश हजार सहयोग गरेको छ । मृतकका परिवारलाई खाद्यान्न तथा अन्य जिन्सी सामाग्री सहित नदग पनि सह ...

सहकारी शिक्षा : आधुनिक र वैज्ञानिक बनाउनु पर्छ

काठमाडौँ । सहकारी क्षेत्रको प्रभावकारिता बढाउनका लागि शिक्षालाई आधुनिक र वैज्ञानिक बनाउनु पर्ने सरोकारवालाहरुको भनाइ छ । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वरले शुक्र ...

बाग्मती प्रदेश नीति तथा कार्यक्रम : उत्पादन बढाउन सहकारीसँग सहकार्य

मकवानपुर । बागमती प्रदेश सरकारले आव २०७८/७९को लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ...

कर तिरेको आधारमा सहकारी क्षेत्रको प्रवद्र्धन गर्नु पर्छ

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी क्षेत्रले राज्यलाई भुक्तान गरेको करका आधारमा सहकारी क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनु पर्ने कताएका छन् । राष्ट्रिय ...

चन्द्रागिरि साकोसले सुरु गर्‍यो, मोबाइल बैङ्किङ एपबाटै रेमिटेन्स सेवा

काठमाडौँ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले नेपालमै पहिलो पल्ट सहकारीमा मोबाइल बैङ्किङ एपबाट रेमिटेन्स सेवा सुरु गरेको छ । चन्द्रागिरिका सदस्यहरूले नेपाल भरी नै पैसा पठाउन वा पाउन ...

प्रदेश एकको नीति तथा कार्यक्रममा सहकारी

विराटनगर । प्रदेश १ को नीति तथा कार्यक्रम आज प्रस्तुत भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारी र निजी क्षेत्रको सहकार्यमा खाद्यान्नको बिउ ...