हाइलाइट

टप न्यूज

सहकारीमा कोभिड नियन्त्रण अभियान :

काठमाडौँ । सहकारीकै सक्रियतामा झापामा एकका लागि एक अभियान सार्थक भएको छ । गत वर्ष कोभिडकै बेला उक्त अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानबाट अक्सिजन बैङ्क स्थापना गरिएको छ । उक्त अभिया ...

घोराही उपमहानगरपालिका बजेट : प्याजको बिउमा ६० प्रतिशत अनुदान

दाङ । घोराही उपमहानगरपकालिकाले कृषि सहकारीलाई प्राथमिकता दिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सीता न्यौपाने सिग्देलले कृषि सहकारीलाई ६० प्रतिशत मूल बीउमा अनु ...

पोखरा उप-महानगरपालिका बजेट : एक सहकारी एक उत्पादन

पोखरा । पोखरा उपमहानगरपालिकाले एक सहकारी एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरको बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जु गुरुङले सहकारीमार्फत उत्पादन बढाउन र रोजगारी सिर्जना ...

सहकारीमार्फत रोजगारी कालागि तीन वर्षसम्म ब्याज अनुदान दिने 

चितवन । भरतपुर महानगरपालिकाले सहकारीमार्फत रोजगारी सिर्जना गर्ने बजेट ल्याएको छ । सहकारी संस्थालाई समुदाय स्तरमा प्रवद्र्धन गरी स्वरोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । आर्थिक वर् ...

लक्ष्मणलाल कर्णले सहकारी सिद्धान्त घोक्न नपाउँदै मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका लिलानाथ श्रेष्ठलाई सहकारीको पनि जिम्म ...

विराटनगर महानगरपालिकाकाे बजेट सार्वजनीक, सहकारीलाई डिजीटाईजेसन गर्ने

- सहकारीलाई गुणात्मक बनाउन सहकारी संस्थाहरुको एकीकरण कार्यलाई अगाडि बढाईने - एक परिवार एक सहकारी सदस्यको अवधारणालाई कार्यान्वयनमा ल्याईने छ   चीना थापा, विराटनगर । विराटनगर महानगरप ...

एक करोड ८ लाख शेयर पूजी सहित, प्रदेश १ मा थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ दर्ता

काठमाडौं । प्रदेश नं १ मा थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ दर्ता भएको छ । राष्ट्रिय सहकारी महासंघद्धारा प्रर्वद्धित पहिलो थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ दर्ता भएको  हो । प्रमाण ...

महानगरका ११५ सहकारीले बुझाएनन् प्रतिवेदन, अनुगमन फितलो

- ३ वटा सहकारीको साईनवोर्ड नै नभएको - संघलाई फागुन मशान्त सम्ममा प्रस्ताव पेश गर्न भनिएको थियो । संघको वेवास्ताका कारण कार्यक्रम हुन सकेन   चीना थापा, विराटनगर । विराटनगर महानगरपालिका ...

ललितपुर वचत संघले १२ गते सहकारीमा खुल्ला सवाल जवाफ गर्ने 

ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले असार १२ गते सहकारीका समस्या माथि खुल्ला सवाल जवाफ गर्ने भएको छ । संघको आयोजनामा असार १२ गते दिउसो १२ बजेबाट भर्चुअल मार्फत ‘‘खुल्ला सवाल जवाफ का ...

नागरिक विकास साकोसद्धारा वडालाई स्वास्थ्य सामाग्री सहयोग

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले ८ गते वडा कार्यालय ३ मा स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सं ...

सहकार्यको गतिलो नमुना “एकका लागि एक” अभियान

एक लागि एक अभियानमा ५० प्रतिशत भन्दा बढी सहकारी कर्मी क्रियाशील भएको संयोजक गिरीले बताए । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव समेत रहेका गिरीको संयोजकत्वमा सहकारी तथा निजी क्षेत् ...

ललितपुरका दुईवटा जिल्ला संघ एकिकरण 

ललितपुर । जिल्ला कृषि सहकारी संघ र जिल्ला च्याउ उत्पादन सहकारी संघ एकिकरण भएको छ । पहिलो पटक जिल्लास्तरीय संघबिच एकीकरण भएको हो । ०७८ साल असार ६ गते बागमती प्रदेश सहकारी महाशाखाले दुइ संघक ...

कोरोना नियन्त्रण सहकारी केन्द्र : सदस्यको पैसामा नेताको रजाइँ

मनमोहन मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मदत्त सुवेदीले सहकारी कोरोना सेन्टर सञ्चालन भइरहेको बताए । मनमोहन अस्पतालकै पहलमा राष्ट्रिय मापदण्ड अनुसार कोरोना सेन्टर सञ्चालन ...

बाढी पीडितलाई शुक्रपथ सहकारीको सहयोग

काठमाडौं । प्युखा, न्यूरोडमा प्रधान कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितलाई सहयोग गरेको छ । संस्थाले असार १ गते मेलम्ची र ईन्द्राव ...

सहकारी अत्यावश्यक सेवा भित्र नपर्दा मोरङका सहकारीकर्मी अलमलमा 

बिराटनगर । जिल्ला प्रसासन कार्यालय मोरङ्ले एक हप्ता निषेधज्ञा थप गरेको छ । असार १४ गतेसम्म लागू हुने गरि निषेधज्ञा थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाद्वारा जारी निषेधाज् ...