सहकारीमा संचालकलाई ‘क्रस चेक’ गर्ने लेखा समिति नै निश्कृय
काठमाडौं । सहकारी संस्थालाई आन्तरिक रुपमा नियमनको जिम्मेवारी पाएको लेखा समिति निश्कृय भएको छ । सहकारी ऐन–२०७४ मा संस्थाको आन्तरिक नियामकका रुपमा परिकल्पना गरिएको लेखा समितिले सञ्चालक à ...
काठमाडौं । सहकारी संस्थालाई आन्तरिक रुपमा नियमनको जिम्मेवारी पाएको लेखा समिति निश्कृय भएको छ । सहकारी ऐन–२०७४ मा संस्थाको आन्तरिक नियामकका रुपमा परिकल्पना गरिएको लेखा समितिले सञ्चालक à ...
काठमाडौं । तरलता अभावका कारण प्रारम्भिक सहकारी संस्थाहरुलाई सदस्यको बचत फिर्ता गर्न समेत रकम अभाव हुन थालेको छ । समस्याग्रस्त सहकारीको संख्या बृद्धिले सहकारीप्रति सर्वसाधारणको विश्वास ...
काठमाडौं । स्थिरीकरण कोषमा ११ करोड रकम संकलन भएको छ । कोष सञ्चालनको अन्तिम तयारीमा जुटेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्ठ...
काठमाडौं । राष्ट्रिय सहकारी बैंकलाई अन्तर्राष्ट्रिय सहकारी बैंकिङ संघ (आईसीबिए) को सदस्यता प्राप्त भएको छ । संघमा विश्वभरका ५४ वटा सहकारी बैंक सदस्य छन् । संघले विश्वभरका सहकारी बैंकबीच सà ...
काठमाडौं । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले उच्च ब्याजदरमा निक्षेप संकलन नगर्न अपिल जारी गरेको छ । उच्च ब्याजमा निक्षेप नगर्ने र सन्दर्भ ब्याजदर कायम हुनेगरी बचत तथा ऋणको कारोब ...
मन्त्रीले ब्याजदर नबढोस् भन्ने चाहाना राखेको भन्दै त्यसै अनुसार अघि बढ्नुपर्ने भन्दै रजिष्ट्रारले बैठक बोलाउन आनाकानी गरेको उनले बताइन् । सहकारीकर्मीले भने समय अनुसार सम्बोधन नभए सहकारी व्यवस्थापन र सञ्चालन गर्न गाह्रो अवस्था सिर्जना हुने भन्दै पुनरावलोकन गर्न दवाव दिइरहेका छन् ।
चीना थापा, विराटनगर । विराटनगरको तरकारी बजारलाई एकिकृत गर्ने र स्थानीय उत्पादनलाई बजारको पहुँच पुर्याउने उदेश्यका साथ करोडौं लगानीमा निर्माण गरिएको एकीकृत कृषि बजार अलपत्र परेको छ । व्य ...
काठमाडौं । तरलता समस्याका कारण सहकारी संस्थाहरुलाई परेको समस्या समाधान गर्नका लागि ‘सहकारी सहजिकरण संयन्त्र’ गठन गरेका सहकारी संघहरु बचत फिर्ता गर्न नसकी कुलेश्वरस्थित गौतमश्री बहुठ...
काठमाडौं । सहकारी संस्था दर्तादेखि कार्यक्षेत्र र सेवाकेन्द्र विस्तारसम्म रोक लगाउन सहकारी अभियानले माग गरेको छ । राष्ट्रिय सहकारी महासंघ सहित १५ वटा संघको तर्फबाट संयुक्त अपील जारी गर्à ...
काठमाडौं । सहकारी संस्थाहरुलाई सेयर तथा मुद्दति निक्षेपको रकम अवधि समाप्तअघि फिर्ता नगर्न तथा साधारण बचतको पनि एक पटकमा ५ प्रतिशत भन्दा बढि रकम फिर्ता नगर्न सहकारी अभियानले अपील गरेको ठ...
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले इजरायले सहकारीका माध्यमबाट गरेको समृद्धिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताइन् । नेपालका लागि इजरायली राजदुत ...
प्रदेश तथा स्थानिय सरकारलाई सहकारीको कानुन बनाउनेदेखि दर्ता तथा अनुगमनको अधिकार दिइएपनि संघको कानुनसँग बाझिने गरी काम भएको सचिव थपलियाले बताए । केन्द्रीय सरकारको अधिकार विपरित प्रदेश तथा स्थानीय तहले कानुन बनाएको उनको भनाइ थियो । ‘कार्यविधि, निर्देशिका बनाए पुग्ने ठाउँमा आवश्यक नभएका ऐन कानुन बनेको छ,’ उनले भने । समस्या सबैतिर समस्या रहेको भनदै सचिव थपलियाले सहकारीले थैली सुरक्षित राख्नुपर्ने बताए । सहकारीको गुणात्मक विकासका लागि लाग्नुपर्ने उनको भनाइ छ ।
काठमाडौं । कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित हुने भएको छ । सहकारी विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरठ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी सहजीकरण संयन्त्रको तयारी गरेको छ । महासंघले सहकारीमा तरलता अभाव हुन नदिन कार्ययोजना बनाउने भएको हो । तरलता अभावकै कारण निक्षेप फिर्ता दिन नसक ...
संविधानमा सहकारीलाई संघ, प्रदेश र स्थानिय सरकारको साझा अधिकारभित्र राखिएको छ । स्थानिय तहभित्र सहकारी दर्तादेखि नियमन गर्ने अधिकारी सोहि स्थानिय तहलाई दिइएको छ । संघियता कार्यान्वयनसँगै संघिय सरकारले सहकारीहरुको अभिलेख स्थानिय सरकारलाई हस्तान्तरण गरिसकेको छ । तर, स्थानिय सरकारले सहकारीको नियमन गर्न नसक्दा विकृति बढिरहेको छ ।