हाइलाइट

मूलखवर

तरलताको दवावमा केन्द्रीय संघ : बचतसँगै लगानी पनि घट्दै  

काठमाडौं । वित्तीय क्षेत्रमा तरलता अभावको समस्या गहिरिदै गएपछि प्रारम्भिक संस्थाहरुसँगै सहकारीका केन्द्रीय छाता संघहरुमा पनि दवाव बढ्दै गएको छ । सहकारीबाट निक्षेप बैंकमा जान थालेपछि सह ...

सहकारीका विकृती नियन्त्रण गरी बचतको सुरक्षा गर्ने राप्रपाको घोषणा 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहकारी क्षेत्रमा देखिएका विकृती नियन्त्रण गरी बचतकर्ताको बचतलाई सुरक्षित गर्ने घोषणा गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन& ...

सहकारीकर्मीको चाहाना : संसदमा सहकारीका विषय उठाउन सक्नेले जित्नुपर्छ

चीना थापा, विराटनगर ।  गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन भयो । धेरै सहकारीकर्मी तथा अभियान्ताहरु जनप्रतिनिधिमा निर्वाचित भए । तर, निर्वाचित भएको ६ महिना भईसक्दा पनि सहकारीको क्षेत्रमà ...

सहकारी क्षेत्रलाई कांग्रेसको वेवास्ता, घोषणापत्रको प्राथमिकतामा परेन 

काठमाडौं । संविधानमा नै अर्थतन्त्रको आधारस्तम्भका रुपमा स्वीकार गरेपनि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आफ्नो नीति तथा कार्यक्रममा भने सहकारी क्षेत्रलाई वेवास्ता गरेको छ à ...

बैंकका मुद्दति निक्षेप योजनाले सहकारीलाई दवाव

काठमाडौं । तरलता अभावसँगै बैंक तथा वित्तीय संस्थाहरुले लामो अवधिका मुद्दति निक्षेप योजनामा जोड दिएपछि सहकारीहरुलाई दवाव बढेको छ । बैंकहरुले ब्याजदर बृद्धि गर्दै सहकारीको जस्तो सिको गर ...

आधा दर्जन भन्दा बढि सहकारीमन्त्री चुनावी मैदानमा

काठमाडौं । मंसिर ४ गते हुन लागेको निर्वाचनमा आधा दर्जन भन्दा बढि संघिय सहकारी मन्त्रीहरु चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न राजनीतिक पार्टीको सिफारीसमा प्रतिनिधिसभा सदस्यका लागि प्रठ...

अर्थतन्त्रलाई रेमिट्यान्सको भरथेग, दुई महिनामा पौने २ खर्ब भित्रियो 

काठमाडौं । कोभिड–१९ को महामारी तथा रुस युक्रेन युद्धले आर्थिक गतिविधि प्रभावित भइरहेका बेला रेमिट्यान्स आप्रवाहमा भने सकारात्मक असर देखिएको छ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाठ...

सहकारीका तालिममा सरकारी कडाइ, पाठ्यक्रम प्रमाणीकरण अनिवार्य 

सरकारले सहकारीको शैक्षिक क्रियाकलापको प्रमाणीकरण कार्यविधि–२०७९ जारी गर्दै दुई दिनको प्रारम्भिक सहकारी शिक्षा बाहेकका तालिम तथा शैक्षिक क्रियाकलापका लागि पाठ्यक्रम अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको हो । 

आज ७४ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे 

काठमाडौं । आज ७४ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे बिभिन्न कार्यक्रम गरी मनाइदैछ । हरेक वर्ष अक्टोबर महिनाको तेस्रो विहिबार यो दिवस मनाउने गरिन्छ ।  क्रेडिट युनियन डेका को नारा ‘क्à ...

नक्कली सहकारी देखाएर ऋण मिलाई दिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ

काठमाडौं । सर्वसाधारणलाई नक्कली सहकारी देखाएर ऋण मिलाइदिन्छु भनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–१, कृष्णमन्दिर बस्ने मणी कुमार थापा रहेको ...

कर्जाको ब्याजदर सहकारी भन्दा बैंकमा महंगो

काठमाडौं । सामान्यतया वित्तीय क्षेत्रमा बैंकहरुको भन्दा सहकारीमा निक्षेप तथा कर्जाको ब्याजदर महंगो भएको छ । सहकारीले बैंक तथा वित्तीय संस्थाको भन्दा बढि ब्याज दिएर निक्षेप संकलन गर्छन् à ...

राष्ट्र बैंकको ब्याजदर सम्बन्धी निर्देशनले सहकारी मर्कामा 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदरबारे नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनका कारण सहकारी संस्थाहरु मर्कामा पर्न थालेका छन् ।  राष्ट्र बैंकले जारी गरेको ब्याजदरसम्बन्धà ...

सेवा शुल्क बुझाउन डेढ दर्जन संघलाई महासंघको ताकेता

काठमाडौं । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले वार्षिक शुल्क बुझाउन डेढ दर्जन संघहरुलाई ताकेता गरेको छ । महासंघको संचालक समितिको निर्णय अनुसार लामो समयदेखि वक्यौता रहेठ...

आधा दर्जन बढि सहकारी अभियन्ता चुनावी मैदानमा 

सहकारी अभियानको नेतृत्वबाट राजनीतिक पहुँच बनाएका उनीहरु विभिन्न राजनीतिक दलहरुको सिफारीसमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रिएका हुन् । 

साझा सहकारी एकीकरणका लागि विभागले स्वीकृत नदिने 

काठमाडौं । संघिय सहकारी विभागले साझा सहकारीहरुको एकीकरण तथा विभाजनका लागि तत्काल स्वकृती नदिने भएको छ । साझा सहकारीको सम्पति तथा दायित्व यकिन गरी ऋण मिनाहाका लागि कार्यदलले काम गरिरहेको ठ...