हाइलाइट

मूलखवर

काठमाडौंका सहकारीमा बालेन त्रास !

काठमाडौं । तरलता अभावले गर्दा सदस्यहरुको बचत समेत फिर्ता गर्न नसकेका काठमाडौंका सहकारी संस्थाका संचालकहरुमा ‘बालेन त्रास’ देखिएको छ । गत बुधबार काठमाडौं महानरपालिकाले सहकारी क्षेत्ठ...

ओरेन्टल सहकारीले पौने ११ अर्व तिर्न बाँकी 

काठमाडौं । समस्याग्रस्त ओरेन्टल को–अपरेटिभले बचतकर्ताको पौने ११ अर्व रुपैयाँ भन्दा बढी रकम तिर्न बाँकी रहेको देखिएको छ । दोस्रो पटक २०७९ साल असोज १२ गते समस्याग्रस्त घोषणा भएको सहकारीलॠ...

अर्थतन्त्रमा सुधारको संकेत 

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को तीन महिनामा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । उच्च शोधानान्तर घाटाले घट्दो विदेशी विनिमय संचितीले अर्थतन्त्रमा बाह्य दवाव बढिरहेका बेलà ...

सहकारी ठगीआरोप लागेका व्यक्ति सांसदको उम्मेदवार, बचतकर्ता आन्दोलित

काठमाडौं । सहकारी संस्थाको रकम ठगीको आरोप लागेका व्यक्ति नै मंसिर ४ गते हुन लागेको चुनावमा उम्मेदवार बनेको पाइएको छ । नेपालगञ्ज–४ स्थीत सहकारी वित्तीय विकास संस्थाको रकम ठगीको आरोपमा मुà ...

काठमाडौं महानरपालिकामा सहकारी क्षेत्र हेर्न छुट्टै समिति

काठमाडौं । काठमाडौं महानरपालिकाले सहकारी क्षेत्र हेर्नका लागि छुट्टै समिति गठन गर्ने भएको छ । मंगलबार बसेको कार्यपालिकाको बैठकले छुट्टै सहकारी समिति बनाउने निर्णय गरेको हो ।   महानगरलà ...

मंसिरमा बैंकहरुले ब्याजदर नघटाउने, सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन अन्योलमा 

काठमाडौं । बाणिज्य बैंकहरुले मंसिर महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । ब्याजदरमा विषयमा आएको दवाव र निक्षेप बृद्धि हुन नसकेपछि नेपाल बैंकर्स संघको मंगलबार बसेको बैठकले मंसà ...

विज्ञप्ती जारी गरेर सहकारीका संचालकको आन्दोलन थामथुम पार्ने महासंघको प्रयास 

काठमाडौं । प्रारम्भिक सहकारी संस्थाको समस्या समाधान गर्न नेतृत्व नलिएको भन्दै आन्दोलन घोषणा भएपछि राष्ट्रिय सहकारी महासंघले विज्ञप्ती जारी गरेर थामथुप पार्ने प्रयास गरेको छ । महासंघले ...

सन्दर्भ ब्याजदर स्वचालित बनाउन महासंघको माग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर बजार अनुरुप स्वचालित हुनुपर्ने बताएको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै समग्र वित्तीय क्षेत्रमा नै समस्या आएकोले सहकारी क्षे ...

उम्मेदवारको प्राथमिकतामा छैन सहकारी 

चीना थापा, विराटनगर । चुनावी सरगर्मीले देश तातेको छ, प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारहरु प्रचारप्रसारमा ...

बैंकहरुले नियम विपरित उठाएको ब्याज फिर्ता हुने 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले प्रिमियम दर बृद्धि तथा कर्जा नविकरण शिर्षकमा नियम विपरित ग्राहकसँग उठाएको रकम फिर्ता गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरुले लामो अ ...

सहकारीका समस्या न्यूनिकरण हुदै गएको महासंघको दावी 

काभ्रे । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदै गएको दावी गरेका छन् । महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शà ...

सहकारीमा तरलता अभाव भएपछि प्रवद्र्धन कोष रकम परिचालनको तयारी 

काठमाडौं । सहकारी क्षेत्रको तरलता अभावको समस्या बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा रहेको प्रवद्र्धन कोषको रकम परिचालन गर्ने तयारी अघि बढेको छ । विहिबार मन्त्र ...

सहकारी संस्थाहरु समस्यामा, संघका नेता पार्टीको प्रचार प्रसारमा 

काठमाडौं । सहकारी संस्थाहरु आर्थिक मन्दी, तरलता अभाव, बचत फिर्ताको दवाव र ऋण असुली नहुँने जस्ता समस्यासँग जुधिरहेका छन् । तर, सहकारी अभियानको नेतृत्व गर्छु भन्दै संघ तथा महासंघमा जिम्मेवार ...

त्रासमा सहकारीका बचतकर्ता 

चीना थापा, विराटनगर । मोरङको केराबारी गाउँपालिका ५ की सोभा गुरुङले फरक फरक उदेश्यका २ सहकारीमा बचत गर्छिन् । अहिले उनलाई पैसा राखिरहनुकी झिक्न जानु भन्ने चिन्ता छ । पछिल्लो समय सहकारीमा देठ...

सहकारीका संघविरुद्ध संचालकहरु नै आन्दोलित !

काठमाडौं । सहकारी केन्द्रीय संघ तथा महासंघको नेतृत्व प्रारम्भिक संस्थाका समस्यामा संवेदनशिल नभएको भन्दै संचालकहरु नै आन्दोलनमा उत्रिएका छन् । काठमाडौं जिल्लामा संचालित सहकारीकर्मीहरु ...