हाइलाइट

मूलखवर

संस्थापक संचालकलाई कर्जा तिर्ने सहकारी बैंकको ताकेता, कर्मचारीलाई धम्क्याएपछि सुरक्षा माग   

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफ्ना संस्थापक संचालकलाई ऋण तिर्न लागि ताकेता गरेको छ । बैंकले तिनकुनेस्थित कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई ३५ दिने सार्वजनिक सूचना जारी à ...

मौद्रिक नीतिको समिक्षा : ब्याजदर घट्ने, कर्जा पुर्नसंरचनाको सहूलियत 

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाबाट ब्याजदर घटाएको छ । आर्थिक सूचकहरुमा केही सुधार देखिएको भन्दै केन्द्रीय बैंकले नीतिलाई सजगत ...

समस्याग्रस्त दुई सहकारीमा रहेको सम्पूर्ण बचत फिर्ता

काठमाडौं । समस्याग्रस्त घोषणा भएको दुई सहकारीका सदस्यहरुको सम्पूर्ण बचत फिर्ता भएको छ । २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको पहिलो सूचनाअनुसठ...

आन्दोलनका लागि सहकारी महासंघले माग्यो ओलीसँग सहयोग 

काठमाडौं । सरकारलाई १३ बुँदे मागपत्र बुझाउँदै आन्दोलन घोषणा गरेको राष्ट्रिय सहकारी महासंघले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेको छ । राष्ट्रिय सठ...

सहकारीको समस्या पहिचान गर्नका लागि कार्यदल

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएको तरलता अभावलगायता समस्याहरुको अध्ययनका लागि कार्यदल गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले सहकारीका समस्या पहिचान गरी त्यसको समाठ...

सहकारीलाई सूचिकृत हुन बाणगंगा नगरपालिकाको निर्देशन

कपिलबस्तु । बाणगंगा नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र संचालनमा रहेका सहकारीहरुलाई सूचिकृत हुन निर्देशन दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै नगर र प्रदेश कार्यक्षेत्र भएका सहकारी ...

कच्चा दूध आयात रोक्न केन्द्रीय दुग्ध सहकारी संघको माग 

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले कच्चा दूध तथा दुग्धजन्य पदार्थको आयात नखुलाउन सरकारको ध्यानाकर्षण गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा वाह्य मुलुकबाट दैनिक एक लाख २à ...

डेरी उद्योग संचालन गर्दै शुक्ला कृषि पर्यटन सहकारी 

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादन गर्ने भएको छ । दुलेगौँडा बजारमा निर्माणधिन डेरी उद्योगबाट घ्यू, पनिठ...

केही संस्थाहरुको कमजोरीले सिंगो सहकारी अभियान बदनाम : झापाबाट ध्रुविकरण सुरु 

काठमाडौं । वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या सहकारी संस्थाहरु गहिरिदै गएको छ । कतिपय संस्थाहरु सदस्यको बचत रकम समेत फिर्ता गर्न नसक्ने गरी समस्यामा परेका छन् । जसको कारण आम ठ...

समस्यामा परेपछि विज्ञप्तीमार्फत सदस्यलाई झुक्याउदै 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभावको कारण सहकारी संस्थाहरु पनि प्रभावित छन् । सहकारीहरुमा बचत संकलन घटिरहेको छ भने ऋण असुली पनि प्रभावित छ । तर, बचत फिर्ताको चाप बढॠ...

इन्फोडेभलपर्सलाई नेशनल आइसिटी अवार्ड २०२२

काठमाडौं । इन्फोडेभलपर्स प्रा.लिले नेशनल आइसिटी अवार्ड २०२२ प्राप्त गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८०को अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उल्लेखनीय à ...

हेल्लो कञ्चनजंघा र नयन सहकारीको विवादमा जिल्ला संघको वक्तव्य : विधिमार्फत समस्या समाधान गरौं 

काठमाडौं । ललितपुरका दुई सहकारी संस्थाहरु, हेल्लो कञ्चनजंघा बचत तथा ऋण र नयन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षबीच देखिएको विवाद आपसी समझदारीमा समाधान गर्न जिल्ला सहकारी संघ ललितपुरठ...

समस्या समाधान संयोजन समिति पनि ज्ञापनपत्रकै बाटोमा 

काठमाडौं । सहकारी संस्थाहरुमा देखिएको तरलता अभावलगायतका समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघले गठन गरेको पछिल्लो ‘समस्या समाधान संयोजन समिति’ पनि यसअघिका समिति जस्तै ज्ञापन ...

शिवशिखर सहकारीका बचतकर्तालाई नआत्तिन सहकारी विभागको अनुरोध, संस्था समस्याग्रस्त घोषणा हुन्न : रजिष्ट्रार

काठमाडौं । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता सदस्यलाई नआत्तिन सहकारी विभागले अनुरोध गरेको छ । विभागले संस्थालाई समस्याग्रस्त घोष ...

हेल्लो कञ्चनजंघा र नयन सहकारीबीचको विवाद सतहमा : ‘सुसाइट नोट’ लेखेर नयनका अध्यक्ष वेपत्ता, बचत संघमार्फत वजगाईको प्रतिरक्षा 

काठमाडौं । २०७८ असोजमा ललितपुरका दुई सहकारी संस्थाहरु, हेल्लो कञ्चनजंघा बचत तथा ऋण र नयन बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण भयो । एकीकरण पश्चात हेल्लो नयन बचत तथा ऋण सहकारी संस्थाको à ...