हाइलाइट

मूलखवर

सहकारी महासंघ र केन्द्रीय संघहरुमा नै आन्दोलन बहिस्कार 

काठमाडौं । सहकारी समस्या समाधान सहजीकरण कार्यदलले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र केन्द्रीय सहकारी संघहरुले नै बहिस्कार गरेका छन् । ठ...

ऋण तिर्न ६ दर्जन सहकारीलाई युवा स्वरोजगार कोषको ताकेता 

काठमाडौं । युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले ऋण तिर्नका लागि ७० वटा सहकारी संस्थाहरुलाई ताकेता गरेको छ । संस्थाहरुले लामो समयदेखि ऋण नतिरेपछि कोषले बुधबार सार्वजनिक सूचना जारी गर्दै ...

सयजना युवालाई सहकारी दूत घोषणा गरि पोखरा रोयल सहकारीको युवा गोष्ठी सम्पन्न

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले २२औं स्थापना दिवसको अवसरमा हन्ड्रेड युथ, सहकारी दूत अभियान सहित सयजना युवालाई सहकारीको दूत भोषणा गरी गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ...

सरकारले माग पुरा नगरेपछि सहकारी महासंघद्वारा चरणवद्ध आन्दोलन घोषणा 

काठमाडौं । सहकारी संघसंस्थाहरुमा देखिएको तरलता अभावलगायतका समस्या समाधान गर्न गरेको मागप्रति सरकारले वेवास्ता गरेको भन्दै राष्ट्रिय सहकारी महासंघ नेपालले विभिन्न आन्दोलनका कार्यक्रम ...

ऋण असुल गरेर तरलता बढाउने रणनीतिमा सहकारीहरु 

काठमाडौं । सहकारी संघसंस्थाहरुमा बचत फिर्ताको चाप बढेसँगै तरलता ब्यवस्थापनका लागि ऋण असुलीको रणनीतिमा लागेका छन् । सहकारीप्रति अविश्वास बढ्दै गएपछि बचत फिर्ताको दवाव बढ्ने आंकलनसहित उन ...

सरकारको नीति कार्यक्रममा सहकारी : पुरानै कार्यक्रमको घोषणा, कार्यान्वयनमा वेवास्ता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारी क्षेत्रमा यसअघि नै घोषणा गरेर कार्यान्वयन नभएका कार्यक्रमहरुलाई नै दोहोर्याएको छ । विगतमा सरकारका नीति तथा कार्यक्रम ठ...

सहकारीका समस्याको सम्बोधन कार्यदलको सुझावपछि मात्रै 

काठमाडौं । तरलता अभावलगायतका समस्याहरुको सम्बोधन गर्न सहकारीका संचालकहरुले दवाव दिइरहेका बेला सरकारले भने सहकारी क्षेत्र सुधार कार्यदल–२०८० को सुझावका आधारमा मात्र काम गर्ने भएको छ। ...

सहकारी महासंघको टोलीले प्रधानमन्त्री भेट्न नपाएपछि....

काठमाडौं । तरलता अभावलगायतका समस्या समाधान गर्न सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाएको राष्ट्रिय सहकारी महासंघले प्रधानमन्त्री पुष्पकलम दाहाल ( प्रचण्ड) लाई भने भेट्न सकेको छैन । मंगलबार ठ...

आन्दोलन गर्ने विषयमा महासंघका संचालकहरु विभाजित 

काठमाडौं । सरकारलाई १५ दिनको अल्टिमेटम दिएर सडक संघर्षको चेतावनी दिएको राष्ट्रिय सहकारी महासंघ आन्दोलनमा जाने÷नजाने विषयमा विभाजित भएको छ । बुधबार बसेको संचालक समितिको बैठकमा केही संच ...

काभ्रेको सहकारी चोरी गर्ने चार जना पक्राउ

सन्तोष तिमल्सिना, काभ्रे । काभ्रेको सहकारीमा चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको गरेको छ । काभ्रेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा चोरीमा संलग्न ४ जना पक्राउ गरी आज जिल्ला à ...

कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाइफबीच सम्झौता 

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच बिमा सेवा संचालनसम्बन्धी सम्झौता भएको छ । संघको सदस्यताप्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थठ...

सहकारीका समस्या समाधान गर्न उपप्रमुखलाई १४ बुँदा 

पर्वत । कुश्मा नगरपालिकाका उप–प्रमुख स्वस्थानी रिजालले सहकारी क्षेत्रमा देखिएका समस्यालाई स्थानीय सरकार र सहकारी अभियान मिलेर समाधान गर्नु पर्ने बाएकी छन् । स्थानीय तहले आगामी आर्थिक à ...

सरकारलाई दिएको अल्टिमेटम आज सकिदै, सहकारी महासंघले अब के गर्ला ? 

काठमाडौं । सहकारी संस्थाहरुमा देखिएका तरलता अभावलगायतका समस्या समाधानका लागि सरकारलाई राष्ट्रिय सहकारी महासंघले दिएको १५ दिने अल्टिमेटम आज सकिदैछ । महासंघले बरिष्ठ उपाध्यक्ष ओमदेवी ठ...

चन्द्रागिरि साकोसका सदस्यले गणेशमानसिंह अस्पतालमा ५० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारीका सदस्यले गणेशमानसिंह अस्पतालमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । आज चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र गणेशमानसिहं मेमोरियल स्वास्थ्य ...

पोखरा रोयलको ‘हन्ड्रेड युथ, सहकारी दूत’ कार्यक्रम हुने

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले २२औं स्थापना दिवसको अवसरमा युवा सम्मेलन गर्ने भएको छ । जेठ ६ गते सुरु हुने सम्मेलनमा संस्थाले ‘हन्ड्रेड युथ, सहकारी दूत’ भन्ने नारा तय गरेको à ...