हाइलाइट

मूलखवर

एनएमसीमा कल्याणकारी सुविधा सहकारी ऐन विपरित, सेयरका आधारमा सदस्यलाई विभेद 

काठमाडौं । सहकारी सिद्धान्त र ऐन अनुसार संस्थाहरुमा सेयर रकमका आधारमा सदस्यहरुलाई विभेद गर्न पाइदैन । सेयर रकम जति भएपनि संस्थाको निर्णय प्रक्रिया र सेवा सुविधामा समान अधिकार पाउनुपर्छ । ...

को–अपरेटिभ एक्सिलेन्स अवार्डका लागि मनोनयन खुल्ला 

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघको एशिया प्रशान्त क्षेत्रीय समिति (आईसीए–एपी) ले प्रदान गर्न लागेको ‘को–अपरेटिभ एक्सिलेन्स अवार्ड’ का लागि मनोनयन खुल्ला  भएको छ । एशिया पà ...

सहकारीको अनुगमन गर्न राष्ट्र बैंकको प्राविधिक सहयोग मात्र : गभर्नर 

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंकले प्राविधिक सहयोग मात्र गर्ने स्पष्ट पारेका छन् । संघिय संसदको अर्थ समितिमा विहिबार चालू आर्थिक वर्षको मौद्रि ...

सहकारीको समस्यामा सांसदहरुको चिन्ता, संवेदनशिल बन्न आग्रह 

काठमाडौं । सांसदहरुले सहकारीको समस्या जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । घरजग्गालगायतमा अनुत्पादक क्षेत्रमा लगानी गरेका सहकारीहरु धमाधम समस्याग्रस्त हुन थालेको र त्यसको असर वि ...

सहकारीका विषयमा समन्वय गर्न नियामकहरुको संयन्त्र 

काठमाडौं । सहकारी क्षेत्रका समस्याहरुको समाधानका लागि सहकार्य गर्न नियामक निकायहरुको संयन्त्र निर्माणको प्रस्ताव गरिएको छ । सहकारी क्षेत्र सुधार कार्यदलले संघिय सहकारी विभागका रजिष्टॠ...

नेफ्स्कूनमा निमित्त सिइओ नियुक्ती विवादमा

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) को नियुक्ती विवादमा परेको छ । सिइओ प्रकाशप्रसाद पोखरेलको आईतबारà ...

सहकारी क्षेत्र सुधार कार्यदलको म्याद एक महिना थप 

काठमाडौं । सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद एक महिना थप गरेको छ । सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले असार २६ गतेदेखि लागु हुनेगरी १ महिनाà ...

कर्जा सूचना केन्द्रलाई नै सहकारीको पनि जिम्मेवारी 

काठमाडौं । सहकारी अभियानले छुट्टै कर्जा सूचना केन्द्रको माग गरिरहेका बेला सहकारी क्षेत्र सुधार कार्यदलले भने बैंक तथा वित्तीय संस्थासँग काम गरिरहेको कर्जा सूचना केन्द्रलाई नै सहकारी जिठ...

ब्याजदरमा भद्र सहमति हट्यो, बैंकहरुले आफुखुशी निर्धारण गर्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले भद्र सहमतिका नामा ब्याजमा गर्दै आएको कार्टेलिङ्ग हटेको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले ब्याजदर नतोक्ने निर्णय गरेको हो ।  अब बैंकहरुले ...

कर्जाको जोखिम ब्यवस्था नगरेका सहकारीले लाभांस बाड्न नपाउने 

काठमाडौं । गण्डकी प्रदेश सरकारले सहकारी ऐन अनुसार कर्जाको जोखिम ब्यवस्था (लोन लस प्रोभिजन) नगरेका र ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएका सहकारीहरुलाई लाभांस वितरणमा रोक लगाएको छ । सहकारी रजठ...

तीन महिनाभित्र सबै सहकारीको अनुगमन : समस्याग्रस्तको सम्पति, बैंक खाता र पासपोर्ट रोक्का गर्न सिफारिस 

काठमाडौं । सहकारीमा देखिएका समस्याहरुको अध्ययन गर्नका लागि गठन भएको सहकारी क्षेत्र सुधार कार्यदलले तीन महिनाभित्र सबै सहकारीहरुको स्थलगत अध्ययन गर्न सरकारलाई सुझाव दिएको छ । आर्थिक मन्ठ...

सहकारीको ७४ लाख बढी हिनामिना गर्ने तीनजना पक्राउ

मोरङ । पथरी शनिश्चरे–६ मा रहेको सुनदह बचत तथा ऋण सहकारीको ७४ लाख बढी रकम ठगी आरोपमा संस्थाका तीनजना पक्राउ परेका छन् । संस्थाका अध्यक्ष, व्यवस्थापक र लेखा सहायकलाई ७४ लाख १९ हजार ८ सय ७ रुपै ...

रेमिट्यान्स २२ % ले बढ्यो, ११ महिनामा सवा ११ खर्ब भित्रियो 

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्ठ...

सहकारीका संचालकको दवावमा पोखरा महानगरद्धारा ऐन विपरित निर्देशन 

काठमाडौं । सहकारीका संचालकहरुको दवावमा पोखरा महानगरपालिकाले सहकारी ऐन विपरित निर्देशन जारी गरेको पाइएको छ । महानगरपालिकाको सहकारी ऐनमा ऋण नतिर्ने ऋणीहरुको जायजेथाबाट असुल गर्ने प्रावधà ...

साना किसान बन्यो सबैभन्दा ठूलो लघुवित्त 

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था सबैभन्दा ठूलो लघुवित्त बनेको छ । साना किसान र आरएमडिसी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भइ एकीकृत कारोबार सुरु गरेसँगै सबैभन्दा ठ...