हाइलाइट

मूलखवर

५० करोड माथीका संस्थालाई राष्ट्र बैंकले अनुगमन गर्न एपीजीको जोड 

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको अनुगमनका लागि छुट्टै निकाय गठनको बहस भइरहेका बेला अन्तरराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एशिया प्रशान्त समूह (एपीजी) लॠ...

नेशनल डेभलेपमेन्टको अनियमितता अनुसन्धानको जिम्मेवारी सीआइबीलाई 

काठमाडौं । ललितपुर महानगरपालिका–१६ पूल्चोकस्थित नेशनल डेभलेपमेन्ट को–अपरेटिभ सोसाइटीमा भएको आर्थिक हिनामिना अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआà ...

सहकारीका ४० प्रतिशत नेता त्रसित अवस्थामा 

काठमाडौं । सहकारी क्षेत्रमा समस्या गहिरिदै गएपछि यस क्षेत्रमा नेतृत्वमा रहेका नेताहरु पनि डराउन थालेका छन् । समस्याग्रस्त संस्थाहरुको संख्यासँगै बचत फिर्ता नपाउने सर्वसाधारणको आक्रोश à ...

सहकारीको तहगत संरचनाबारे विवाद : त्रासमा जिल्लास्तरिय संघ 

काठमाडौं । सहकारी ऐन–२०४८ को ब्यवस्था अनुसार सहकारी अभियानमा प्रारम्भिक संस्था, जिल्ला स्तरिय संघ र केन्द्रीयस्तरिय संघ गरी तीन तहको संरचना बन्यो । २०७४ सालमा नयाँ सहकारी ऐन आएपछि यो संर ...

एक प्रतिशतमा सहकारीमा मात्र समस्या, ६६ जिल्लाको अवस्था सामान्य

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले एक प्रतिशत सहकारी संस्थाहरुमा मात्र समस्या भएको र ६६ जिल्लामा अवस्था सामान्य रहेको दावी गरेका छन् । नेपाल सहकारी पत्रकार समाज (ठ...

बचत ऋण र अन्य सहकारी नछुट्याउदासम्म समस्या समाधान हुदैन : पौड्याल 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋणको कारोबार गर्ने र उत्पादन तथा सेवा क्षेत्रका सहकारीहरु नछुट्याएसम्म सहकारी क्षेत्रमा दे ...

सहकारीका समस्या समाधानको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउदै सरकार

काठमाडौं । सहकारीका क्षेत्रमा समस्या बढ्दै गएपछि सरकारले समस्या समाधानका लागि अल्पकालिन मध्यकालिन तथा दिर्घकालिन योजना बनाउने भएका छ । सरकारले गठन गरेको सहकारी सुधार सुझाव कार्यदलले प्ठ...

सहकारीका जिल्लास्तरिय संरचना खारेज गर्ने प्रस्तावमा बचत संघहरुको विरोध 

काठमाडौं । सहकारी क्षेत्रमा सुधारका लागि प्रारम्भिक संस्था र केन्द्रीय संघ गरी दुई तहको मात्र संरचना बनाउने प्रस्तावप्रति बचत संघहरुले विरोध जनाएका छन् । सोमबार वागमती प्रदेशका बचत संघहà ...

सहकारीको बोर्ड, साहुकारीको काम : रजिष्ट्रार घिमिरे 

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीको बोर्ड झुड्याएर साहुकारीको काम गर्ने संस्थाका कारण सहकारी क्षेत्र नै समस्यामा परेको बताएका छन् । वागमती प्रदेशका जिल्ल ...

मुद्दा चलाउँदैमा बचतकर्ताले बचत फिर्ता पाउने निश्चित छैनः सिआइबी

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)का प्रहरी नायब उपरीक्षक मदनजित महराले मुद्दा चलाउँदैमा बचतकर्ताले बचत फिर्ता पाउने निश्चित नभएको बताएका छन् । काठमाण्डौ महानगरपालिका सहका ...

‘नेतृत्व पुनर्जागरण’ नाममा नेफ्स्कूनमा चुनावी गतिविधि : सहकारीभन्दा पार्टी प्राथमिकतामा 

काठमाडौं । एक वर्षयता सहकारी संस्थाहरु तरलता अभावको संकटमा छन् । कतिपय संस्थाहरुले बचतकर्ताको पैसा समेत फिर्ता दिन नसक्दा सहकारी क्षेत्र नै आलोचित भइरहेको छ । अभिभावक निकाय संघ / महासंघले ...

सहकारीलाई दृष्टिबन्धक शुल्क ऐन विपरित, तत्काल शुल्क नलिन सर्वोच्चको अन्तरिम आदेश 

काठमाडौं । सहकारी संस्थाहरुले धितो दृष्टिबन्धक गर्दा मालपोत कार्यालयहरुले लिदै आएको दृष्टिबन्धक शुल्क गैरकानुनी भएको सर्वोच्च अदालतले ठहर गरेको छ । वागमती प्रदेश सरकारले सहकारीहरुबाट à ...

सहकारी कार्यदलको म्याद पुनः एक महिना थप

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी समाधानका उपायबारे सुझाव दिन गठित ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ को म्याद पुनः एक महिना थप भएको छ । गत बैशाख २३ गते गठन à ...

सहकारी कार्यदलको प्रतिवेदन बुझाउन ढिलाई

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी समाधानका उपायबारे सुझाव दिन गठित ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ । गत बैशाख २३ गते गठन भà ...

कान्तिपुर सहकारीलाई बचत फिर्ताका लागि चैतसम्मको समय 

काठमाडौं । सहकारी विभागले तिनकुनेस्थित कान्तिपुर बचत तथा ऋण सहकारीलाई सर्वसाधारणको बचत फिर्ताका लागि चैतसम्मको समय दिएको छ ।सहकारीका पिडित बचतकर्तासमेतको उपस्थितीमा भएको छलफलपछि विभाठ...