कोशी प्रदेशका ४९ सहकारी खारेजीका लागि अन्तिम सूचना
विराटनगर । कोशी प्रदेश, प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले प्रदेशका ४९ सहकारी खारेजीका लागि अन्तिम १५ दिने सूचना जारी गरेको छ । कार्यालयले बुधबार सूचना प्रकाशिà ...
विराटनगर । कोशी प्रदेश, प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले प्रदेशका ४९ सहकारी खारेजीका लागि अन्तिम १५ दिने सूचना जारी गरेको छ । कार्यालयले बुधबार सूचना प्रकाशिà ...
काठमाडौं । प्रदेशको कार्यक्षेत्र भित्र रहेका सहकारी संघसंस्थालाई स्वेतपत्र जारी गर्न कोशी प्रदेशले निर्देशन दिएको छ । प्रदेशले निर्देशन जारी गरी सबै सहकारी संघसंस्थाहरुले मंसिर मसान्तà ...
धुलिखेल । पात्लेखेतस्थित वीपी राजमार्गमा पिकअकको ठक्करबाट सहकारीका कर्मचारीको मृत्यु भएको छ । भकुन्डेबेशीबाट काठमाडौं जाँदै गरेको बा.प्र १–०१–००१ च ८५९२ नंको योदा पिकअकले शनिवार वठ...
काठमाडौं । यो पिडा ओरेण्टललगायत सहकारी पिडितको हो । एघार वर्षसम्म आफूले गरेको बचत ओरेण्टल सहकारीबाट फिर्ता नपाएपछि पिडितले भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण सचिवसंग पोखेको पिडा। काà ...
काठमाडौं । सहकारी अखबारका प्रधान सम्पादक खिलानाथ दाहाल बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ बागमती (प्रोस्कून) बाट सम्मानति भएका छन् । संघले तेस्रो बार्षिक साधारण सभाको अवसरमा दाहाललाई सम्à ...
काठमाडौं । सहकारीको जन्म औँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी र ज्यूँदाको जन्ती जस्तो सोचबाट भएको हो । किसान, कालीगढ, मजदुर, श्रमिक तथा कम पूँजी भएकाहरुका लागि सहकारी भनियो । अनि श्रम र सिप भएà ...
काठमाडौं । सहकारी संघ संस्थामा दोहोरो पदमा बस्न नपाउने ब्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले आदेश दिएको छ । सहकारी विभागले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई पत्र लेख ...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सहकारीमा केन्द्रीकृत नीतिले काम नगर्ने बताएका छन् । उनले राज्य संघीयतामा गईसकेपछि केन्द्रीकृत नीति नियम लाद्नु ठिक नभ ...
काठमाडौं । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को आसन्न निर्वाचनमा अध्यक्ष पदमा उमेदवारी दिने निणर्य गरेकाछन् । सठ...
विराटनगर । सहकारी अखबारकर्मी चीना थापा सम्मानीत भएकी छन् । सहकारी अखबार डटकमकी कोशी प्रदेश संवाददाता चीना थापालाई विराटनगर १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले सम्मा ...
विराटनगर । इटहरीमा मुख्य कार्यालय रहेको अम्बे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ५ जना सञ्चालक पक्राउ परेका छन्। बचतकर्ताहरूको करिब ४० करोड रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरुलाई पक ...
काठमाडौं । पछिल्लो समय राज्यकोषमा सहकारीको योगदान उच्च देखिन थालेको छ । अधिकांश सहकारीले कोषमा योगदान गरेबापत सम्मान पनि पाएका छन् । तर देशभरि सहकारीले बार्षिक कति रकम करमा योगदान गर्छन à ...
काठमाडौं । एक्सेस सिल्भर ब्राण्डप्राप्त भनेर प्रचार गरिरहेको एक बचत तथा ऋण सहकारी संस्थाको बाह्य ऋण भने आधा अर्व नाघेको छ । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकà ...
काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग मंगलबार छलफल गरेको छ । छलफलपछि सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत सà ...
काठमाडौं । बा २१ च ६३३२ नम्बरको स्कारपियो जिप, साइडमा ठूलो अक्षरमा NEFSCUN लेखिएको छ । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को मातहतमा रहेको यो à ...