हाइलाइट

मूलखवर

ऐनमा भएको ब्यवस्था नै कार्यान्यनमा नल्याउँदा सहकारीमा समस्याः डा.स्वर्णिम वाग्ले

२०६१ सालमा डा.युवराज खतिवडाको सहकारी समस्या समाधानको प्रतिवेदनमा दोश्रो नियामक निकाय गठनको सुझाव छ, यो गठन नहुन्जेल राष्ट्र बैंक सकृय बनाउनु पर्ने उनले बताए । राष्ट्र बैंकले ३ वर्षसम्म हॠ...

सहकारीको समस्या पहिचान हुनेगरी प्रतिवेदन तयार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । सरोकारवालासँग बुधबार बिहाà ...

कांग्रेस र माओवादीको बोल्ड डिसिजनः सहकारी महासंघको निर्वाचनमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र निकट सहकारीकर्मी सहभागी नहुने भएका छन् । दवै पार्टीका सहकारी विभाग प्रमुखले आज पत्रकार सम्मेलन गरी आफॠ...

मैदानमा जान तयार हुनुस्ः सहकारी विभाग प्रमुख कंडेल

काठमाडौं । नेपाली कांग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेलले राष्ट्रिय सहकारी महासंघको निर्वाचनकालागि तयारी गर्न पार्टी निकट सहकारीकर्मीलाई निर्देशन दिएका छन् । उनले मैदानमा ...

सहकारी महासंघको निर्वाचन तालिका सार्वजनिक 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको निर्वाचन कायृक्रम तालिका सार्वजनिक भएको छ । संघको विनियमको दफा २२(१) वमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र सदस्यहरू गरी जम्मा २४ पदको र लेखा ...

महासंघको केन्द्रीय प्रतिनिधि २८७, सबैभन्दा कम कर्णालीबाट १४ जना ,कुन प्रदेशबाट कती प्रतिनिधि ?

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको पुष २७ र २८ गते हुने निर्वाचन सहितको ३१ औं बार्षिक साधारण सभाका लागि २८७ केन्द्रीय प्रतिनिधि कायम भएको छ । सवैभन्दा कम कर्णालीबाट १४ जना प्रतिनिधि रहे ...

विभागको निर्देशन पालनामा आनाकानी गर्दै साकोसकर्मी

काठमाडौं । गत मंसिर १० गते सहकारी विभागका कानुन अधिकृत भोजराज दाहालले आदेश दिंदै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई एउटा पत्र पठाए । पत्रमा सहकारी ऐन ०७४ को दफा ४१ को उपदफा ...

सहकारीे नियमनकालागि बैकल्पिक नियामक निकाय गठनको तयारीमा छौंः अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सहकारीको नियमन गर्न बैकल्पिक नियामक निकाय गठनको तयारीमा रहेको बताएका छन् । उनले शुक्रबार पाल्पाको रामपुरमा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकठ...

प्रोवेसन ब्राण्डको दुरुपयोग नगर्न नेफ्स्कूनको अनुरोध

काठमाडौं । प्रोवेसन ब्राण्डको दुरुपयोग नगर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सूचना जारी गरेको छ । नेफ्स्कूनले हरेक वर्ष सदस्य संस्थाहरुलाई प्रदान गर्दै आएको पूर्ण तथà ...

स्वेतपत्र जारी नगर्ने सहकारीलाई स्पष्टिकरण सोधेको सूचना नै गायव

काठमाडौं । सहकारी विभागले सहकारीहरुलाई स्वेतपत्र जारी गर्न, बचत फिर्ता कार्ययोजना बनाउन र सञ्चालकको सम्पत्ति विवरण पेश गर्न दिएको समयमा विवरण नबुझाएपछि स्पष्टिकरण सोधेको छ। आज सूचना ठ...

नवआदर्श सहकारीका व्यवस्थापक उमेशकुमारलाई थुनामा राख्न अदालतको आदेश

विराटनगर । बचत तथा ऋण सहकारीको सम्पूर्ण जिम्मेवारी लिएर एकलौटी कारोबार गर्दै १ करोड १५ लाख ८७ हजार रुपैयाँ हिनामिना गर्ने मोरङको कटहरी गाउँपालिका–२ का उमेशकुमार मण्डललाई थुनामै राखेर अठ...

सहकारी विभाग प्रमुख आफै लडे निर्वाचन

काठमाडौं । विषेशत संगठन प्रमुखले विभागलाई मजबुत बनाउन नेतृत्वमा अरुलाई अघि सारेर त्यसको पनि नेतृत्व गर्ने गर्छन् । संगठनमा धेरै भन्दा धेरैलाई सहभागी गराएर नयाँ नेतृत्व उत्पादनमा अग्रसर à ...

नेफ्स्कूनमा चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ समिति

काठमाडौं । नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ (नेफस्कून) को  ३२ औं बार्षिकसाधारण सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित गरेको छ । पुष ८ गते भएको संघको निर्वाचन ...

मिरा इआरपी सफ्टवयरमा गरेको संघको लगानी जोखिममा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले मिरा इआरपीमा गरेको लगानी जोखिममा रहेको संघको लेखा सुपरिवेक्षण समितिले औंल्याएको छ । समितिको साझेदार कम्पनीले सम्झौता बमोजठ...

खारेजीको सूचीमा परेको केन्द्रीय स्वाथ्य सहकारी संघका महासचिव नेफ्स्कून संचालकमा उम्मेदवार

काठमाडौं । सहकारी ऐन अनुसार कार्य नगरेकोले सहकारी विभागले २०७९ साल साउन ३० गते नेपाल केन्द्रीय स्वाथ्य सहकारी संघलाई खारेजीको सूचीमा राखेको थियो । सहकारी विभागले स्पष्टिकरण माग गर्दै ने ...