सहरका सहकारी, ८ वटा संस्थामा साढे १७ अर्ब सम्पति
सहकारीका अभियन्ताद्धारा सृजित ‘सहरका सहकारीका कारण सहकारीमा समस्या आयो’ भन्ने आरोप खेपिरहेका सहकारीले सहरका सहकारीको योगदानको चित्रण पनि गराउन सकेका छैनन् । सहकारीको योगदानको चित्à ...
सहकारीका अभियन्ताद्धारा सृजित ‘सहरका सहकारीका कारण सहकारीमा समस्या आयो’ भन्ने आरोप खेपिरहेका सहकारीले सहरका सहकारीको योगदानको चित्रण पनि गराउन सकेका छैनन् । सहकारीको योगदानको चित्à ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको नियमनकालागि छुट्टै विशिष्टिकृत संस्था स्थापना गर्न सहजीकरण गर्ने जनाएको छ । चालु आर्थिक वर्ष २०८१ / ८२ का लागि मौद्रिक नीति सार्वजनिक गठ...
सहरका सहकारीमा धेरै समस्या छ भन्ने आरोप त छदैछ, ठूलो कारोबार गर्ने सहकारी नियमकको निगरानीमा पर्ने गरेको पनि देखिन्छ । सहरका हुँदैमा र ठूलो कारोबार गर्दैमा सबै सहकारी समस्यामा छन् भन्नु कतà ...
काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले सिभिल सहकारीको ब्यवस्थापनकालागि काम सुरु गरेको छ । समितिले सिभिल सहकारीका सदस्यलाई उक्त संस्थासंग कुनै कारोबार नगर्न सूà ...
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्वन्धमा संसदीय विषेश समितिका सभापति सूर्य थापाले बैंकिङ कसुरमा जेल बसेर आएकाले सहकारीका समस्याको मूल फुटाएको बताएका छन् । उनले बैंकिङ कसुर गरे ...
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी आन्दोलनलाई समस्याबाट बाहिर निकाल्नुपर्छ भन्ने सरकारको दृष्टिकोण रहेको बताएका छन् । राष्ट ...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा पूनः बलराम अधिकारीले पाएका छन् । मन्त्री अधिकारीले दोश्रो पटक पनि सोही मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मन्त्री अध ...
काठमाडौं । सहकारी ऐन ०७४ मा भएको ब्यवस्था कार्यान्वयन गर्न नदिन सहकारीका संचालकले राजनीतिक पार्टी गुहारेका छन् । संघिय सहकारी विभागले ऐन कार्यान्वयनकालागि जारी गरेको निर्देशन कार्यान्व ...
काठमाडौं । सहकारीको कानुन कार्यन्वयन गराउने निकाय राष्ट्रिय सहकारी महासंघ नै कानुन मिच्नेलाई बचाउन लागिपरेको पाइएको छ । कानुन कार्यन्वयनमा पक्षपाती ब्यवहारमा उत्रिएको महासंघले सदस्य र ...
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले सहकारी साँच्चै अर्थतन्त्रको आवश्यक खम्बा हो कि होइन भन्ने विषयमा बहस भइरहेको बताएका छन् । उनले नेपालको अर्थतन्त्à ...
काठमाडौं । संघिय सहकारी विभागले सहकारी संघ सस्थाका संचालकलाई दोहोरो पदमा रहेको भए ३० दिन भित्र त्याग्न निर्देशन दिएको छ । विभागले आज १९ गते सूचना जारी गर्दै सहकारी संघसंस्थालाई निर्देशन दà ...
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले रहकारी अभियानसंग सुझाव मागेको छ । समितिले आज राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संठ...
सुरुवाती चरणमा उनले सहकारीका हरेक कार्यक्रममा प्रचारप्रसार हुन्छ भनेर आफै कार्टुन भरीभरी लगेर सहभागी देखि सहकारी नेतासम्मलाई मायाँको चिनोको रुपमा बितरण गरे । स्वाद र गुणस्तर थाहापाएपछà ...
काठमाडौं । सहकारी ऐन कार्यान्वयन नभएको विषय उठीरहेको बेला सहकारी नेताहरुलेनै कानुन कार्यान्वयन नगर्न दबाव दिएका छन् । सहकारीको जिल्लागत संरचना खारेज नगर्न बागमती प्रदेशका जिल्ला बचत संठ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे दुई महिना लगाएर ४० वटा सहकारीको अनुगमन गरेको छ । महानगरले कार्यक्षेत्र भित्रका ४० वटा सहकारी संस्थाको अनुगमन गरेको हो । महानगरले कार्यक्षेत्र भितà ...