हाइलाइट

मूलखवर

एक महिना भित्रै सहकारी ऐन संसोधन हुन्छः मन्त्री अधिकारी

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्री बलराम अधिकारीले सहकारी ऐन संसोधन एक महिना भित्रै गरिसक्ने बताएका छन् । उनले कर्जा असुली न्यायाधिकरण गठन, दोस्रो तहको नियामक निकाय ...

बागमती प्रोस्कूनको संचालकमा दोहोरिय दोहोरो पदधारी र कर्मचारी

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को चौथो बार्षिक साधारण सभाबाट चुनिएका अधिकांश अनुहार पुरानै दोहोरो पदधारी र कर्मचारी रहेका छन् । संघमा कार्तिक २३ गते भएको ...

सहकारीको शक्तिशाली नियामक निकायको काम अन्तिम चरणमा : मन्त्री अधिकारी

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको प्रभावकारी नियमनको लागि शक्तिशाली नियामक निकायको काम अन्तिम चरणमा पुगेको बताएका छन् । उनले सहकारी स्वःà ...

सहकारीको छुट्टै नियमन निकायको काम तत्काल अघि बढाउन निर्देशन

काठमाडौं । सरकारले सहकारी संस्थाहरूको छुट्टै नियमनकारी निकाय गठनका लागि तत्काल काम अघि बढाउन निर्देशन दिएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आवश्यक कारवाही तत्काल à ...

बागमती प्रोस्कूनको निर्वाचन निर्देशिका सहकारी कानुन विपरित, कार्यान्वयन नगर्न मन्त्रालयको निर्देशन

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को अन्तरिक विनियम तथा निर्वाचन निर्देशिका सहकारी कानुन विपरित रहेको पाइएको छ । बागमती प्रोस्कूनको निर्वाचन निर्देशिका सहक ...

बागमती प्रोस्कूनमा दलगत भागवण्डा नमिलेपछि दुई प्यानल भिड्दै

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) मा पदको भागवण्डा नमिलेपछि दुई प्यानल बिच चुनाव हुने भएको छ । दलगत पदको भागवण्डामा कुरा नमिलेपछि निर्वाचन हुने भएको हो । संघ ...

सहकारी संस्थाका ऋणी सदस्यहरुलाई ऋण भुक्तान गर्न विभागको निर्देशन

काठमाडौं । सहकारी संस्थाका ऋणी सदस्यहरुलाई संस्थाको ऋण भुक्तान गर्न संघिय सहकारी विभागले निर्देशन दिएको छ । कार्तिक १३ गते विभागले सूचना जारी गरी सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहर ...

सहकारीका सवाल सम्वन्धी नीति संवादको निष्कर्ष

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीका सवाल सम्बन्धी नीति संवाद कार्यक्रम सकिएको छ । कार्तिक ११ र १२ गते दुईदिन ललितपुरमा आयोजना गरेको कार्यक्रमले ७ शुँदे निष्कर्ष नि ...

कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । कीर्तिपुर नगरपालिकामा मुख्य कार्यालय रहेको दर्शन बचत तथा ऋण सहकारी लाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । उक्त संस्थालाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको मन्त्रीस्तरठ...

देश सुहाउँदो सहकारी नीति निर्माण गर्नुपर्छ : सहकारी मन्त्री

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रको आयआर्जनलाई जनतासँग जोडेर आर्थिक उन्नती गराउने सहकारी क्षेत्रभित्रका चुनौतीलाई क्रमशः समाधान गर्दै दà ...

राष्ट्र बैंक ऐनमा संशोधन गरी सहकारी कर्जा सुचना केन्द्र र एसटिआई गठनको सहमती 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी कर्जा सुचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोष र सहकारी नियमन तथा सुपरिवेक्षण निकाय एसटिआई गठनको गृहकार्ठ...

अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को लोगो सार्वजनिक

काठमाडौं । राष्ट्र संघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को लागि लोगो सार्वजनिक गरेको छ । राष्ट्र संघले २१ अक्टोबरमा उक्त लोगो सार्वजनिक गरेको हो । यो लोगो राष्ट्र संघले अंग्रजीसँगै अर ...

समस्याग्रस्त सहकारीका संचालक, कर्मचारी र ऋणीलाई ऋण चुक्ता गर्न समितिको निर्देशन 

काठमाडौं । समस्याग्रस्त सहकारीका संचालक, कर्मचारी र ऋणीलाई ऋण चुक्ता गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले निर्देशन दिएको छ । समितिले कार्तिक १ गते सूचना प्रकाशन गरी समस्याग्रस्ठ...

सहकारी प्रवर्धन कोषमा रकम जम्मा गर्न काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागले कार्यक्षेत्र भित्रका सहकारीहरुलाई सहकारी प्रवर्धन कोषमा रकम जम्मा गर्न सूचना जारी गरेको छ । विभागले आज (असोज १४ गते) सूचना प्रकाशन गरी काठठ...

सूचिकृत नभएका सफ्टवेयर सहकारीले प्रयोग गर्न नपाउने

काठमाडौं । सहकारी संस्थाहरुले सूचिकृत नभएका सफ्टवेयरहरु अव प्रयोग गर्न नपाउने भएका छन् ।  सहकारी संस्थाहरुले सूचिकृत भएका सफ्टवेयरहरु मात्र प्रयोग गर्नुपर्ने भएको छ । कोशी प्रदेश सहकठ...