हाइलाइट

मूलखवर

सहकारीका सेवाकेन्द्र बन्द गर्नुपर्ने

काठमाडौं । एकभन्दा बढी शाखा (सेवाकेन्द्र) खोलि संचालनमा रहेका सहकारीहरुले हिसाव राफसाफ गरी शाखा (सेवाकेन्द्र) बन्द गर्न लगाउने उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाव दिएको छ । आयोगले च ...

सहकारी पीडितहरुको अर्धनग्न प्रदर्शन

काठमाडौं । बचत फिर्ता नपाएको भदै सहकारी पीडितहरुले आज काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरुले सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनु पर्ने माग सहित पटकपटक प्रदर्शन गर्दै आएका थि ...

दुई पन्नाको भएपनि साकोस ऐन जारीगर्न जरुरी छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले बचत तथा ऋण सहकारीको प्रभावकारी व्यवस्थापनका लागि छुट्टै बचत तथा ऋण सहकारी ऐन निर्विकल्प भएको बत ...

एउटै संस्थाको नियमन गर्न दुईवटा निकाय रहनु अस्वाभाविकः रजिष्ट्रार

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले एउटै संस्थाको नियमन गर्न दुईवटा निकाय रहनु स्वाभाविक नरहेको बताएका छन् । उनले अब विभागको काम नियमन, प्रबद्र्धन र प्रशिक्षण भएकोल ...

सचिवलाई नै सहकारी प्राधिकरणको अध्यक्षको जिम्मेवारी

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले छिट्टै सहकारी प्राधिकरणको अध्यक्ष नियुक्त गरेर काममा तीव्रता दिने बताएका छन् । उनले नयाँ अध्यक्षको नियुक्ति प् ...

राजनीतिक दलको चेपुवामा झापा जिल्ला सहकारी संघ, निर्वाचन अस्तब्यस्त

काठमाडौं । सहकारी संगठन राजनीतिक दलको हस्तक्षेपका कारण अस्तब्यस्त बन्न पुगेका थुप्रै उदाहरणहरु रहेका छन् । सहकारीका केन्द्रीय संघदेखि महासंघ सम्ममा देखिएको राजनीतिक दलको हस्तक्षेप ज ...

मकवानपुरका सहकारीमा सफट्वेयर मार्फत मनपरी

काठमाडौं । जिल्ला संघहरुको भूमिका कमजोर हुँदा मकवानपुरका सहकारीले सफट्वेयर मार्फत मनपरी कारोबार गर्ने गरेको पाइएको छ । जिल्लाका बचत तथा ऋण सहकारी संस्थामा प्रयोग गर्ने सफट्वेयरमा डिलिट ...

भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्मा

काठमाडौं । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई ल्याएको छ् । कोशी प्रदेशका प्रमुख सचिव रहेका शर्मालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवार ...

बागमती प्रदेशका बचत संघहरुमा मात्रै पौने १५ अर्बको सम्पत्ति

काठमाडौं । सहकारी संघमा रहेको तरलतालई गणना नगरिने राष्ट्र बैंकको निर्देशनले अलमलमा परेका सहकारी संघहरुमा भने अर्बौको सम्पति रहेको पाइएको छ । त्यसैगरी ति संघहरुमा बचत र लगानी समेत अर्बैको ...

सहकारी संघको कारोबारको विषयमा गम्भिर हुन राष्ट्र बैंकसंग अनुरोध

काठमाडौं । सहकारीका संघहरुले गर्ने वित्तिय कारोबारको विषयमा राष्ट्र बैंकलाई गम्भिर हुन सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन् । सहकारीका संघहरुलाई समस्या परे देशको अर्थतन्त्रमा नै अस ...

आइडियल यमुना हाम्रो सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । सरकारले आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी उक्त संस्थालाई सम ...

अवकाश लिए सहकारी सचिव पोखरेलले

काठमाडौं । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण सचिव अर्जुनप्रसाद पोखरेलले अवकाश लिएका छन् । बैशाख २ गते देखि पोखरेले उक्त मन्त्रालयबाट अवकाश लिएका हुन् । उमेरहदका कारण अवकाश लिएका सचिव ...

सहकारीलाई सरकारले हस्तक्षेप गर्दैछः दिपकप्रकाश बाँस्कोटा

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले सहकारीलाई सरकारले हस्तक्षेप गर्नखोजेको बताएका छन् । उनले  सहकारीलाई सरकार र राजनीतिबाट जोगाउनु पर्ने बता ...

सहकारी महासंघकी अध्यक्ष मल्ल ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व’बाट सम्मानित

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व’बाट सम्मानित भएकी छन् । अध्यक्ष मल्ललाई पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सम्मान गर ...

बचतकर्तालाइ राहत दिन प्राधिकरणले स्थिरीकरण र प्रवर्धन कोष प्रयोग गर्ने

काठमाडौं । समस्याग्रस्त सहकारीका बचतकर्तालागि राहत दिन प्राधिकरणले स्थिरीकरण र प्रवर्धन कोष प्रयोग गर्ने जनाएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुन पोखरेलले समस्याग ...