हाइलाइट

मूलखवर

कोषमा रकम जम्मा गर्ने म्याद भोली सम्म, नगरे के हुन्छ ?

काठमाडौं । सहकारी संघ संस्थाहरुले सहकारी प्रवद्र्धन कोषमा रकम जम्मा भोली अन्तिम दिन हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी व्यवसाय प्रवद्र्धन गर्न स्थापना गरे ...

सहकारीको अनुदान कोष सहकारी बैंकमार्फत परिचालन गर्ने

काठमाडौं । सहकारी क्षेत्रमा आउने सवैखाले अनुदान राष्ट्रिय सहकारी बैंकले परिचालन गर्ने भएको छ । सहकारी विकास बोर्ड अन्तर्गत रहेको सहकारी विकास कोष मार्फत आउने सबै किसिमको अनुदान र सहयोग रठ...

कोषमा रकम जम्मा गर्ने म्याद ३ दिन बाँकी, नगरे के हुन्छ ?

काठमाडौं । सहकारी संघ संस्थाहरुले सहकारी प्रवद्र्धन कोषमा रकम जम्मा गर्न अब ३  दिन मात्र बाँकी रहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी व्यवसाय प्रवद्र्धन गर ...

वित्तिय सहकारीको छुट्टै ऐन बन्ने, अनुगमन निकाय पनि छुट्टै हुने 

काठमाडौं । वित्तिय सहकारीको ब्यवस्थापनकालागि छुट्टै ऐन बन्ने भएको छ । वित्तिय कारोबार गर्ने सहकारीहरुको कारोबारमा एकरुपता, पारदर्शिता र चुस्तता ल्याउन छुट्टै ऐनको प्रस्ताव गरिएको हो । à ...

सहकारी विकास बोर्डलाई प्राधिकरण बनाउने तयारी

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डलाई प्राधिकरण बनाउने तयारी भइरहेको छ । राष्ट्रिय सहकारी विकास बोर्डले संसोधन गर्न लागेको राष्ट्रिय सहकारी नीति, २०६९ को पुनरावलोकन मस्यौदामा बोर्ठ...

ब्याज, अतिरिक्त शुल्क र जरिवाना नलिनेगरी ६ महिना म्याद थपगर्न सहकारीहरुलाई विभागको निर्देशन

काठमाडौं । सदस्यहरुलाई लगानी गरेको ऋणको किस्ता तिर्ने म्याद थप गर्न सहकारी विभागले निर्देशन दिएको छ ।  सदस्यहरुलाई कम्तिमा ६ महिना ऋणको म्याद थप गरी सुबिधा दिन सहकारी विभागले निर्देशन दठ...

सहकारी प्रवद्र्धन कोषमा रकम जम्मा गर्ने म्याद ४ दिन बाँकी 

काठमाडौं । सहकारी संघ संस्थाहरुले सहकारी प्रवद्र्धन कोषमा रकम जम्मा गर्न अब ४ दिन मात्र बाँकी रहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी व्यवसाय प्रवद्र्धन गर्न ...

सहकारीहरुले लेख्ने “लिमिटेड” शब्द हटाइने

काठमाडौं । सहकारी संघ संस्थाहरुले लेख्दै आएको लिमिटेड शब्द हटाउने कानुन बन्ने भएको छ । राष्ट्रिय सहकारी महासंघ, प्रदेश सहकारी संघलाई व्यवसायिक संघको रुपमा नभै सहकारी संघ संस्थाहरूको विका ...

जिल्ला संघहरु प्रदेश सहकारी संघको सम्पर्क कार्यालयमा रुपान्तरण हुने

काठमाडौं । जिल्ला सहकारी संघहरु प्रदेश सहकारी संघको सम्पर्क कार्यालयमा रुपान्तरण हुने भएका छन् । संघिय संरचना अनुसार सहकारीको संरचनापनि परिवर्तन हुने भएको हो । जिल्ला सहकारी संघहरुलà ...

सहकारी सचिव फेरिए

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको सरुवा भएको छ । गत फागुन दोस्रो साता मात्रै सहकारी मन्त्रालयको कार्यभार सम्हालेका न्यौपानेलाई सरकारले à ...

काठेखोला गाँउपालीकाले किन्यो सहकारी बैंकको दुई लाखको शेयर 

बागलुङ । बागलुङको काठेखोला गाँउपालीकाले राष्ट्रिय सहकारी बैंकको दुई लाखको शेयर खरिद गरेको छ । काठेखोला गाउपालिकाकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले शेयर खरिदकठ...

अव के हुन्छ सहकारीको ब्याजदर ?

काठमाडौं । राष्ट्र बैंकले गत वर्ष लघुवित्त संस्थाहरुलाई १८ प्रतिशत ब्याज लिन पाउने ब्यवस्था गरेपछि सहकारी विभागले पनि सहकारीहरुको ब्याजदर तोकेको थियो । सहकारीले लिन पाउने ब्याजदरका विषठ...

एक पछि अर्को बिवादित निणर्य गर्दै नेफ्स्कून, सल्लाहकार मनोनीतमा ब्यापक असन्तुष्टि

काठमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) फेरी बिवादमा परेको छ । एउटा बिवाद सेलाउन नपाउँदै अर्को बिवादमा परेको हो । नेफ्स्कूको वर्तमान समितिले गरेको उच्च ब्यवस्थाà ...

प्रदेश ५ को सहकारी बिकास कोष कार्यविधि स्वीकृत

बुटवल । प्रदेश ५ सरकारले सहकारी विकास कोष सञ्चालन गर्ने बाटो खुला गरिदिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सहकारी विकास कोष परिचालन कार्यविधि २०७७ स्वीकृत गरेसँगै कोष परिचालनको ब ...

सहकारी कर्जा सूचना केन्द्रको कार्यबिधि माथि छलफल

काठमाडौं  ।  सहकारीको कर्जा सूचना केन्द्र स्थापनाकालागि मन्त्रालयमा छलफल भएको छ । राष्ट्रिय सहकारी महासंघले बनाएको कार्यबिधिमाथि पहिलो चरणमा भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मनà ...