सिजेएनले भर्चुअल रुपमा मनायो १० औं स्थापना दिवस
काठमाडौं । नेपाल सहकारी पत्रकार समाजले १० औं स्थापना दिवस भर्चुअल रुपमा सम्पन गरेको छ । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले संविधानले पà ...
काठमाडौं । नेपाल सहकारी पत्रकार समाजले १० औं स्थापना दिवस भर्चुअल रुपमा सम्पन गरेको छ । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले संविधानले पà ...
काठमाडौं । सहकारी क्षेत्रमा अर्को एउटा बैंक स्थापना हुने भएको छ । सहकारी ऐन तथा नियामावलीले दिएको अधिकार प्रयोग गरी बैंक स्थापना गर्न गर्न लागिएको हो । ब्यवसायीक प्रतिस्पर्धातमक आवश्यकत ...
कोषमा जम्मा भएको रकम सहकारी प्रवद्र्धनात्मक कामकालागि खर्च गर्नेगरी राष्ट्रिय सहकारी महासंघलाई ३० प्रतिशत, विषयगत केन्द्रीय सहकारी संघलाई २५ प्रतिशत, प्रदेश सहकारी संघलाई १० प्रतिशत, वठ...
काठमाडौं । सरकारले सहकारीको कर्जा सूचना, ऋण असुली र बचत तथा कर्जा सुरक्षणका लागि छुट्टै संरचना नबनाउने भएको छ । सहकारीका लागि मात्र काम गर्ने गरी संरचना बनाउदा राज्यलाई थप भार पर्ने भन्दै ...
केही समय अगाडी संघिय सहकारी ऐन र संघिय ऐन विपरित कास्कूनका अध्यक्ष दिपक पनेरुले दोहोरो पद ओगटेको विषयमा समाचारहरु प्रकाशित भएपछि संघले त्यसको बचाउमा विज्ञप्ती जारी गरेको देखिन्छ । संघिय ...
सहकारी संस्थामा विद्युतिय सेवाको आकर्षण बढेपनि सेवा संचालन गर्ने सहकारीहरुले नियामक निकायबाट स्विकृती लिनुपर्ने बताइएको छ । यसैगरी सहकारीलाई प्राविधिक सहयोग गर्ने कम्पनीहरुले समेत रा ...
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारीमा नियामक निकाय बलियो नहुदाँ समस्या रहेको बताएका छन् । उनले सहकारीको ७ खर्ब डिपोजिट भएपनि राष्ट्र बैंकभठ...
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीले बैंक वित्तिय संस्थाको भुत बोकेर गन्तब्यमा पुग्न नसक्ने बताएका छन् । उनले सहकारीहरु आफूलाई बैंक वित्तिय संस्थासंग दाँजेठ...
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकार भट्टले सहकारीको नियमन अत्यावश्यक भएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले शनिबार गरेको सहकारी र बैंक / वित्तीà ...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सहकारी, बैंक तथा वित्तीय संस्थाको सौतेलो वा झट्केलो नभई नुन बार्ने दाई भाईजस्तो भएको बताएका छन् । उनलà ...
काठमाडौं । लकडाउन अबधीमा आंशिकरुपमा कार्यालय खोलेर र सम्पर्क ब्यक्ती तेकेर सेवालाई निरन्तर दिएका सहकारीहरुले पछिल्लो समय सरकारको निषेधाज्ञामा पनि सेवालाई निरन्तरता दिएका छन् । कोभिड १ ...
काठमाडौं । काठमाडौं उपत्यकाका संघहरुले सहकारीका कार्यालय बन्द गर्न अपिल गरेका छन् । उपत्यकाका जिल्ला तथा विषयगत दर्जन संघहरुले संयुक्त रुपमा अपिल गर्दै अर्को सूचना जारी नभएसम्म सहकारी ...
सहकारी अभियान समाजबादको आधारशिला भएको बताएका छन् । उनले भने ‘यसलाई ग्रामिण जनताको जिवनस्तर उकास्नकोलागि समाजबादको आधारशिलाका रुपमा कुनरुपमा पुर्याउन सक्छौ, त्यसले राज्यको दिशा र गती ठ...
कोरोना, सम्पत्ती सुद्धिकरण लगायत अन्य कारण नीति, बिधि, थितीका कारण हुनसक्छ, पछिल्लो समय असाध्यै अस्थिर देखिएको बताएका छन् । उनले भने ‘पछिल्लो समय सहकारीले बचत फिर्ता दिएन भनेर दैनिक दर्जठ...
सहकारी बचतमा मात्र सिमित भएकोले उत्पादन क्षेत्रमा लगानी बढाउन विशिष्टिकृत संघ बनाएको भएपनि यसको प्रयोग नगरेको उनको भनाई छ । स्थीरिकरण कोष शुभारम्भको विषयमा संरचना बनाएर संस्था दर्ता गरॠ...