किसान साकोसद्धारा २ लाख १ हजार १११ रुपैयाँ उद्धार कोषमा योगदान
काठमाडौं । नवलपरासीको (वसुपू) गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले २ लाख १ हजार १११ रुपैयाँ उद्धार कोषमा योगदान गर्ने निर्णय गरेको छ। संस्थाले, सञ्चालक समिति, लेखा सुपरिवेक्ष ...