सहकारीमा सन्दर्भ व्याजदर
- सहकारी भित्रको कुशासनको हवाला दिएर सधैं सबै बिषयमा सरकारी हस्तक्षेप वान्छनीय देख्ने हो भने संघ, महासंघहरुको औचित्य कसरी स्थापित होला ? - सन्दर्भ व्याजदर लागु भएपछि पनि केहि बचत तथा ऋण का ...
- सहकारी भित्रको कुशासनको हवाला दिएर सधैं सबै बिषयमा सरकारी हस्तक्षेप वान्छनीय देख्ने हो भने संघ, महासंघहरुको औचित्य कसरी स्थापित होला ? - सन्दर्भ व्याजदर लागु भएपछि पनि केहि बचत तथा ऋण का ...
सरकारले तेस्रो पटक सहकारीको ब्याज निर्धारण गर्र्दै छ । पहिलोपटक २०७६ साउन १९ मा सहकारीको कर्जामा १६ प्रशित र २०७७ कार्तिक १५ गतेदेखि लागू हुनेगरी १४.७५ प्रतिशत कायम भएको छ । नयाँ सन्दर्भ बॠ...
काठमाडौँ । पोखराको खोपकेन्द्रमा दिनभरि लाइनमा बसेर पनि सहकारीका कर्मचारीलाई खोप लगाउन नदिएपछि सहकारीकर्मी भीम गुरुङले सामाजीक सञ्जालमार्फत पिँडा पोखेका छन् । सहकारीका कर्मचारीलाई खोठ...
उपरजिष्ट्रार पौडेलले बजार हेरेर ब्याजदर घट्ने बताए । ‘सबैको आधार लिएर ब्याजदर लागू हुन्छ’, उनले भने,‘अहिलेको परिस्थिति हेर्दा बढ्दैन, अवश्य घट्छ ।’ सहकारी विभाग र सहकारी अभियानबी ...
काठमाण्डौ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ । संस्थाका सदस्यहरुले बचत गर्नको लागि संस्थाको काउन्टर सम्म आइरहनु नपर्नेगरी सेवा दिने भएको हो । कियोठ...
काठमाडौं । सहकारीको ब्याजदर घट्ने भएको छ । सहकारी विभाग र सहकारी अभियानबीच बसेको बैठकले सहकारीको ब्याजदर घटाउनेबारे छलफल सुरु गरेको छ । सहकारीको ब्याजदर पुनरवलोकनका लागि सहकारी विभागका ...
सिन्धुपाल्चोक । सहकारीको उर्वर भूमि मानिने काभ्रेपलान्चोक र दोलखाको बिचमा पर्ने सिन्धुपाल्चोकको सहकारी अभियान निष्क्रिय छ । यहाँ गठन भएका ६ वटा सङ्घमध्ये ५ वटा सङ्घ निष्क्रिय छन् । सिन् ...
दाङ । दाङको दंगीशरण गाउँपालिकाले सहकारीलाई कृषि यन्त्र उपकरण वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले दंगीशरण गाउँपालिकाका सहकारी, कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानी मि ...
काठमाण्डौँ । डिभिजन सहकारी कार्यालयले ४ वर्ष अघि सहकारीको फाइल स्थानीय तहलाई हस्तान्तरण गरिसकेको थियो । सहकारी स्थानीय तह, प्रदेश तथा संघले नियमन तथा प्रवद्र्धन गर्ने गरी तीन तहमा बाँढिएठ...
बागलुङ । गण्डकी प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरले सहकरी क्षेत्रका कानूनी समस्या समाधानका लागि आफूले पहल गर्ने बताए । à ...
भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने विषयको पनि जानकारी गराईएको थियो । नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको प्रधानमन्त्री देउवाले बताएको सहभागी एक सदस्यले बताए । काठमाडॠ...
सहकारीले ३५ लाखको लगानीमा गाई फर्म सुरु गरेको हो । गत साउनदेखि सुरु गरेको गाई फर्मबाट दैनिक ४० लिटर दूध विक्री हुन्थ्यो। तर अहिले गाई थप्न समस्या भएको र दूध दिने गाई पनि दूध दिन छाडेका कारण ठ...
झापा । झापा जिल्ला सहकारी संघले झापामा सञ्चालित सम्पूर्ण सहकारी संस्था बन्द गर्न निर्देशन दिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण जोखिम बढेको भन्दै सतर्क रहन सà ...
सर्लाही । सर्लाहीको स्थानीय साना किसान कृषि सहकारी संस्थाले कष्टम ह्यारिङ सेन्टर स्थापना गरेको छ । किसानलाई व्यवसायिक कृषिमा सघाउन सहकारीले आधुनिक कृषि यन्त्र उपकरण बाँढेको हो । मकै खेत ...
चीना थापा, विराटनगर । कोरोना महामारीका कारण कर्जा नउठेपछि मोरङका सहकारीहरु समस्यामा परेका छन् । बचत तथा ऋणको कारोबार गरिरहेका सहकारीहरु मारमा परेका हुन । दुई महिनाको निषेधाज्ञा पछि कॠ...