सहकारीलाई सरकारले निर्देशन होइन, सहकार्य गर्छः मन्त्री मन्सुरी
विराटनगर । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले सहकारी क्षेत्रलाई सरकारले नियन्त्रण गर्ने नभई सहकार्य, समन्वय र सहजीकरणमार्फत अघि बढाउने बताएका छन् । उन ...