हाइलाइट

हाइलाइट

किन  बिग्रन्छन सहकारीहरु ?

बितेको दुइबर्ष यता सहकारीमा संकटका धेरै घटनाहरु सार्वजनिक भए । हजारौ बचतकर्ता (सदस्य भन्दा पनि बचतकर्ता) हरुको करोडौ रुपैया हिनामिना भएका, दुरुपयोग भएका, खाए मासेका समाचार आइरहे । यो दुइबरॠ...

आत्मसन्तुष्टिको लागि सहकारी अभियानमा छु : बराल

चीना थापा, विराटनगर । मोरङको बेलबारीमा रहेको दिपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्थाकी  अध्यक्ष पार्वती बराललाई सहकारी अभियानमा नचिन्ने सायद कमै होलान् । उनको सहकारी प्रतिको लगाभ ठ...

जिल्ला र बहुउद्देश्यीय संघको होली मिलन कार्यक्रम 

बिराटनगर । जिल्ला सहकारी संघ र जिल्ला बहुउद्देश्यीय संघ मोरङले होली मिलन कार्यक्रम आयोजना गरी होली मनाएका छन । विराटनगरमा सहकारी अभियान्ता तथा सहकारीकर्मीबिच गरिएको होली मिलन कार्यक्रमठ...

वित्तीय व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले वित्तीय व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तालिम संघको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा संघको तालिम हलमा शनिबार सम्पन्न भएको ह ...

ओमदेवी मल्लले पाएकी थिइन नेपालबाट पहिलो ‘ठाकुर वेदराम अन्तर्राष्ट्रिय सम्मान’

काठमाडौं । विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याउने ब्यक्तित्वलाई सम्मान गरिने ‘ठाकुर वेदराम अन्तर्राष्ट्रिय सम्मान’ सहकारी क्षेत्रको नेपालबाट पहिलो राष्ट्रिय सहकारी महासंघकी अ ...

सदभाव साकोसको अग्नि पीडितलाई सहयोग 

विराटनगर । मोरङको रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी सस्थाले रंगेली नगरपालिका वडा नं। ३ स्थित बाबुसाहेब टोलाका अग्नि पिडित दिदी बहिनीहरुलाई ३५ थान साडी हस्तान्तरण गरेको छ । घटनास्थठ...

कर्जा सूचना केन्द्र, सुरक्षण कोषलगायत तत्काल कार्यान्वयनमा लैजाने सहकारी पीडित र सरकार बिच सहमति

काठमाडौं । सहकारी पीडित र सरकार बिच कर्जा सूचना केन्द्र, सुरक्षण कोष, असुली न्यायधिकरण तत्काल कार्यान्वयनमा लैजाने सहमति भएको छ । सरकार र आन्दोलनरत सहकारी पीडितहरु बीच आज सहकारी मन्त्रालयà ...

सहकारीको बद्नाम गरिएको हो, अनुदान दिएर ठगेका छैनौं 

विराटनगर । मोरङ जहदा गाउँपालिका ७ स्थित श्री प्रकाश बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले केही सदस्यहरुले सहकारीको बद्नाम गरेको भन्दै हल्लाहको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । केही ठ...

सहकारीको डाटा अध्यावधिक गर्दै संघिय सहकारी विभग

काठमाडौं । संघिय सहकारी विभागले देशभरका सहकारीको डाटा (तथ्याङ्क ) अद्यावधिक गर्ने भएको छ । विभागले आर्थिक सर्वेक्षण २०८०र८१ मा समावेश गर्नका लागि राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय लगायà ...

लालीगुराँस सहकारीलाइ समस्याग्रस्त सूचीबाट हटाउन बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको माग

काठमाडौं । ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्यागाग्रस्त सहकारीको लिष्टबाट हटाउन नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले माग गरेको छ । संघले प्रेस विज्ञ ...

सहकारीको सम्पति धितोमा राष्ट्र बैंकबाट पुनर्कर्जा उपलव्ध गराउने

काठमाडौं । सहकारीमा देखिएको समस्या समाधानकालागि सरकारले सहकारीको सम्पति धितोमा राष्ट्र बैंकबाट पुनर्कर्जा उपलव्ध गराउने भएको छ । मंगलबार सत्ता गठबन्धमा रहेका पाँच राजनीतिक दलको न्यूनà ...

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

विराटनगर । ६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ । चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी सठ...

आफैले ब्याख्या गराएको कानुन मिच्दै नेफ्स्कून संचालक

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का संचालकले आफैले ब्याख्या गराएको कानुन मिचेका छन् । कानुन कार्यान्वयन गर्न प्रतिवद्ध रहेको नेफ्स्कून, संचालकले कानुन मिच्दा चà ...

सहकारी पिडितसंग वार्ता गर्न सरकारको पाँच सदस्यीय वार्ता टोली गठन

काठमाडौं । सरकारले आन्दोलनमा रहेका सहकारी पीडित बचतकर्ताहरुसँग वार्ता गर्ने भएको छ । त्यसका लागि भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्ण प्रसाद सापकोटाकॠ...

सहकारीको ऋण चुक्ता गर्न काठमाडौँ महानगरपालिका सहकारी विभागको अनुरोध

काठमाडौं । काठमाडौँ महानगरपालिका सहकारी विभागले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई समयमै ऋण तिर्न अनुरोध गरेको छ । विभागले सूचना प्रकाशन गरी ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समà ...